आमाको ह*त्या गरी छोराले गरे आत्मह*त्या

रुकुम-जाजरकोट कान्ड सेलाउन नपाउदै पुर्बमा त्यो भन्दा डरलाग्दो घटना घटेको छ । रुकुममा एउटा घटना नसेलाउदै अर्को निकै कहालीलाग्दो घटना मोरङमा घटेको छ । मोरङको एउटा लिम्बू परिवार जसमा आमाछोरा मात्र बस्ने गर्थे । घटना भएको अघिल्लो राती छोराले निकै हो हल्ला गरेपछी छिमेकीले रातको 12 बजे प्रहरीलाई खबर गरेर छोरालाई चौकी पुर्याएको थियो ।

त्यसको भोलिपल्ट नै आमाले छोरालाई त्यहाँबाट निकालेर घर पुर्याएकी थिइन । घर पुगेपछी खाना पकाएर छोरालाई दिएर छोराले खाइसकेपछी आफू खान बसेको बेलामा इटाले टाउकोमा छोराले प्रहार गरेपछि आमा ठाउँको ठाउँ ढलिन । त्यसपछी गाउँमा एकजना खड्काको घरमा पुगेर छुरिले आफ्नै घाँटी रेटेर आत्महत्या गरेका छन । धेरैले छुट्याउन खोज्दा छुट्याउन खोज्नेलाइ नै काट्न खोजेपछी कसैले रोक्न सकेनन । त्यहाँ उनले यस्तोसम्म गरे कि जो कोहिले हेर्न सक्ने अवस्था नै छैन । घटनाको सुरुदेखि अन्त्यसम्मको सम्पुर्ण नालीबेली घटनास्थलका प्रत्यक्षदर्शीहरुले यसरी सुनाए तलको भिडियोमा हेर्नुहोला तपाइको होस उड्नेछ