मानवता हराएको समाजमा नवराजहरु यसरी बगे भेरीमा : रुकुमको द,र्द

काठमाडौं, १३ जेठ । न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ५३९ औं एपिसोड हो । कार्यक्रमको आजको विशेष एपिसोडमा रुकुममा घटेको क्रु,र घटना बारे विशेष रिपोर्ट प्रस्तुत गरिएको छ ।

यसका साथै, कार्यक्रममा नवराज बि.क.सँगै गएका दुई जनासँग प्रत्यक्ष कुराकानी पनि गरिएको छ । जहाँ उनीहरुले केटीको परिवारबाट करिब ३०/३५ जनाको समूहले आफूहरुलाई नि,र्मम कु,टपिट गरेका बताएका छन् ।

यसका साथै उनीहरुले नवराजलाई नि,र्मम कु,टपिट गरी चल्न नसक्ने अवस्थामा पुगेपछि खोला फ्याँ,केका द,र्दनाक कथा पनि सुनाएका छन् ।