वृश्चिक राशिको बार्षिक राशिफल २०७७

ज्योतिषः केशव गौतम,

बृश्चिक राशि भनेको तो, ना, नि, नू, ने, नो, या, यि, यू अक्षरबाट नाम अाउने व्यक्ति भन्ने बुझ्नु पर्छ । राशिफल जान्नु अघि यो मन्त्र सबैले एक साथ भनाैँ, पृथुलनयनवक्षा वृत्तजङ्घोरुजननु ज्र्जनकगुरुवियुक्तः शैशवे व्याधियुक्तः ।।

सर्ब प्रथम वि.सं २०७७ को सुखद् अवसरमा सम्पूर्ण दर्शक तथा श्रोता गणमा सुख,शान्ति,समृद्धि तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ।

गुरु वर्षको आरम्भमा पराक्रम स्थानमा, त्यसपछि श्रावण १ गते पुनः वक्रगतिबाट धनस्थानमा त्यसपछि चैत्र ११ सम्म पराक्रममा र चैत्र ११ पछि वुद्धि र विद्यास्थानमा पुग्नेछ । शनि वर्षको आरम्भबाट पराक्रम स्थानमा, श्रावण २१ देखि पुनः वक्रगतिबाट धनमा आउने र मंसिर १ गते पुनः मार्गगतिबाट पराक्रमस्थानमा पुग्नेछ । राहु वर्षारम्भमा आयु स्थानमा, केतु धनस्थानमा, भाद्र २५ गतेदेखि राहु दाम्पत्यस्थानमा र केतु तनस्थानको ग्रह गोचरअनुसार वर्ष शुभ छ ।

बृश्चिक राशि भएका व्यक्तिले यो बार्षिक राशिफल नछुटाइ हेर्नुहोस् । जय गुरूदेव । पृथुलनयनवक्षा वृत्तजङ्घोरुजननु ज्र्जनकगुरुवियुक्तः शैशवे व्याधियुक्तः ।।

पुरा जानकरी यहाँबाट लिनुहोस्