राउतको घ’टना पछि एयरपोर्टमा ड’राएका कलाकार विदेश जाँदा ज्याकेट खोलेरै गए (भिडियो)

काठमाडौ । आस्था राउतलाई केहि दिन अघि एयरपोर्टमा चेकजाँच गर्ने क्रममा महिला प्रहरी संग परेको विवादले अहिले सामाजिक संजाल तत्ताएको छ । यहि विषयमा आज कार्यक्रमका लागि विदेश जादै गरेका कलाकारहरुले आफ्नो धारणा व्यक्त गरेका छन् ।

प्रिती आले, द भ्वाइसका टिम, प्रमोद खरेल, दुर्गेश थापा सहितका कलाकारहरु आज कार्यक्रमका लागि विदेश उडेका छन् । विदेश उड्दै गर्दा केहि कलाकारहरुले आफुले पनि भोगेको पि’डाहरु सुनाएका छन् भने केहि कलाकारहरुले आस्था राउतको विषयले गर्दा आफु सतर्क हुने उल्लेख गरेका छन् ।

द भ्वाइसका टिमले आफु चेकजाँचका क्रममा ज्याकेट खोलेर नै जाने भन्दै आस्था राउतको विवादमा सटायर समेत हानेका छन् । गायिका प्रिती आलेले आफुले धेरैचोटि प्रहरीबाट पि’डा पाएको र आस्था राउतको ठाउँमा आफु पनि भएको भए रिसाउने कुरा उल्लेख गरेकि छिन । हेर्नुस् भिडियो