गाउलेले बल्ल खोले २० बर्से युबतिको ७० बर्से वृद्धसंग बिहे गर्नुको भित्री बास्तबिकता,यस्तो अचम्म(भिडियो हेर्नुहोस)

नेपालमा एकपछी अर्को अचम्मै लाग्ने कुराहरु मिडियामा आइरहेका छन । मोरङको बाउनीमा अर्को अचम्मको कुरा बाहिर आएको छ । काजीलाल चौधरी नाम गरेका एक वृद्धले बीस बर्सिय युवती रबिना चौधरी नाम गरेकी युवतीसंग बिबाह गरेका छन । सुन्दा अचम्म लाग्ने उनिहरुको बैबाहिक सम्बन्ध गासिएको लगभग चार बर्ष भैसकेको छ । चार बर्षमा दुईजना छोराछोरी पनि रहेका छन । अचम्मै लाग्ने जोडीको भित्री कहाँनि भने निकै फरक रहेछ ।

आज गाउले मिडियामा आएर सम्पुर्ण भित्री बास्तबिकता बताएका छन । निकै दु:खमा परेको वृद्धको अवस्था अनि बिजोक देखेर सबै दुखी बनेका रहेछन । घरमा कोहि नभएपछी ७० बर्से वृद्धको बिजोक नै भएको बताउदै गाउलेहरु भावुक नै बने र अहिले बिबाह गरेर जीवन राम्रोसँग चलेको देखेर सबै खुशी भएको बताए । गरिबी अनि दुखै दुखमा जीवन बिताएकि रबिनाको कलिलो उमेरमै आफुभन्दा ४७ बर्ष जेठा वृद्धसंग दाइजोकै कारणले बिबाह गर्नुपर्ने बाध्यता भयो ।

हास्ने खेल्ने उमेरमा दुखै दुखमा आँसु सहित जीवन बिताएकी अनि बिबाह पनि आफुभन्दा ४७ बर्ष वृद्धसंग आफ्ना रहर इच्छा चाहाना मारेर बिबाह गरेकी उनले बताइन । रबिनाले भावुक हुँदै भनिन मेरो शरीरमा धाउ खटिरा निस्किएर ओछ्यानमा लडिरहेका बेलामा आफ्नो उपचार गराउन पैसा नभएको र खाना खाने पनि अवस्थामा नभएपछि बिजोक भएको थियो । आमा दिनरात रुदै हिड्नु हुन्थ्यो जसोतसो ६० ७० हजार रिन काडेर आफ्नो उपचार गराएको सम्झिदा अझै आँसु झर्ने बताइन ।

आफू चौधरी भएकाले बिबाह गर्दा धेरै दाइजो खोज्ने र आफुसङ दाइजो दिनलाई केही नभएपछी आफुसंग उमेर मिल्ने केटोसङ बिहे गर्ने त सपना मात्र भएको सम्झेर बाध्यताले वृद्धसंग बिहे गरेको बताइन । वृद्धकि पनि जेठी श्रीमतीको मुटुको रोगका कारणले निधन भएपछी एक्ला बनेपछि बुढेसकालमा सहाराको रुपमा ती युवतीसंग बाध्यतामै बिबाह गर्नुपरेको बताइन । कलिलै उमेरकी सानी युवतीको कहाँनि कहालीलाग्दो छ । आमाले हजुरबासमानका वृद्धसंग बिहे गरिदिएपछी आफू धेरैदिन रोएको बताइन । यसैक्रममा गाउलेले उनिहरुको भित्री यस्तोसम्मको बास्तबिकता बताएका छन तलको भिडियोमा हेर्नुहोला