जम्मू कश्मीरको लाइन अफ कन्ट्रोलमा गो*ली हानाहान हुँदा गोरखा नगरपालिका–५ रिपका अर्जुन थापा मगरको ज्यान गयो

जम्मू कश्मीरको लाइन अफ कन्ट्रोलमा गोली हानाहान हुँदा गोरखा नगरपालिका–५ रिपका अर्जुन थापा मगरको ज्यान गयो । गोर्खा नगरपालिका वडा न ५ रिपमा स्थाइ घर भएका भारतिय सेना अर्जुन थापा मगर घरका एक्ला छोरा थिए ४५ दीनको छुटी सकेर पल्टनमा गएका छोरा कहिलै नफर्कीने गरी गए असारमा विबाह गरेर ल्याएकी बुहारी एक्ली भइन २ बर्ष अगाडीनै आमाको निधन भैसकेको रहेछ बुबा प्रेम बहादुर थापा बताउनु हुन्छ।

भारतमा पुगेर छोरालाई काज कृया गरेर आएका बुवा संग हामीले कुरा कानि गरेका छौ पुरा भिडीयो हेर्नुहोला।