कमला घिमिरेसंग हिड्दा अमृतले सबै जागिरबाट निकालिए !एकै दिनमा अमृतलाइ यतिधेरै सहयोगको ओहिरो

कमला घिमिरेकै कारण अमृतले जागिर छाड्नु परेको छ।दुई ठाउँमा जागिर गर्दै आएका अमृतले दुवै जागिर छाडेका छन।केहि समय देखि कमला घिमिरेलाई साथमा लिएर हिड्नले उनले रेडियो र दोहोरी साझ दुबैबाट सन्यास लिन पर्यो।उनि केहि समय स्टेज कार्यक्रममा व्यस्त रहे तर पछि कमलाको बुबाले अमृतलाइ साथ् छाडेपछि अमृत बेरोजगारी जस्तै भए।

उनि केहि समय देखि राजधानी र धादिङ्ग गर्दै बसेका छन भने स्टेज केहि कार्यक्रममा पनि उनि पुगेका छन।अमृतलाइ इन्द्रेणीबाट २० हजार अगाडीनै सहयोग आएको र देश विदेशबाट पनि सहयोग आउने क्रम बढेको जानकरी दिनुभयो अमृत सापकोटालाइ सहयोग गर्न र उहाको संगीत यात्रालाई अगाडी बढाउँन चाहनुहुन्छ भने कृपया उहालाई सिधा सम्पर्क गर्न सक्नुहुनेछ जसको लागि:9841051790।

बैंकमा सिधै सहयोग गर्नको लागि :कामना सेवा बिकाश बैंक -नाम :तिलक बहादुर सापकोटा खाता नम्बर :00513600264847000001
भीडीयो सहित हेर्नको लागि तल क्लिक गर्नुहोस :