१० वर्षकी नानीको सबैलाई चकित पार्ने डान्स भाइरल हुने पक्का (भिडियो सहित)

गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर १ की यी सानि नानीको नृत्य कलाले सबैलाई चकित पारेको छ । रिर्डस वोडिङ्ग हाई स्कुलको २६ औ बार्षिक उत्सव समारोह आज सम्पन्न भएको छ । रिर्डस वोडिङ्ग हाई स्कुलका प्रा.लि का कार्यकारी अध्यक्ष एवम संस्थापक प्रिन्सिपल श्रीप्रसाद भलामीको अध्यक्षता रहेको कार्यक्रममा रेसुङ्गा नगरपालिका उप प्रमुख सिता भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । बिद्यालय व्यवस्थापन सहयोग समिति अध्यक्ष शेर बहादुर थापा र वडा नम्बर ८ का वडाध्यक्ष भरत बलामीको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा एउटी सानी १० बर्षको यो नानीको नाचले सबैलाई चकित बनायो । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर १ की यी सानि नानीको नृत्य कलाले सबैलाई चकित पारेको छ ।

हेर्नुहोस त भिडियो । अनि यो नानीको हौसलालाई बढाउन एक सेय् पनि गर्नुहोस ।