माइलो छोरो जेलमा, कान्छो बदमासी, जेठो बिरामी! बाजेको कान्छो भाइले खोले बिहेको रहस्य! (भिडियो सहित)

छोरो सम्झेर भावुक हुँदै पुर्बश्रीमान छाड्नुको कारण बताउदा भावुक बने भाइरल बाजे (हेर्नुहोस भिडियो) गरिब परिवारमा जन्मिएकी पुजाको घरको बिजोक अवस्थामा कसैको साथ खोजिरहेकी पुजालाइ एउटा युबकले बिबाह गर्छ । आफू अनि आफ्ना बाबुआमाका खुशीका दिन आउने भए भनेर उमंग अनि उत्साहका साथ जिन्दगी बिताउने चाहाना अनि ती युबकसंग देखेका हजारौ सपना पलभरमै आफू अपाङ्ग भएका कारण टुटेर जान्छ । ती युवकले उनलाई छाडेर जान्छन । आशै आशमा रहेको परिवारमा एकाएक निरासा पलाउछ ।

एउटा हात नै नभएकी सानी युबतीको एउटा छोरो जन्मिन्छ । श्रीमानले सधै आफुलाइ हेप्ने राम्रो व्यबहार नगर्ने गरेपछी उनी निरास हुँदै गइन । अन्ततः आफू अपांग र अशक्त भएका कारण ती युबकले उनलाई छाडेको जानकारी दिइन । छोराको यादमै माइतमा बसेकी पुजाको जिबन जन दुखित बन्यो । आफ्ना बाबू बिरामी भएका बेला चिन्ता बस्न आएका धामीसंग भेट भएपछि एकाएक जीवन परिवर्तन हुन्छ ।

६७ बर्शिय धामी वृद्ध पनि पुजा जस्तै पिडित भएपछी उनिहरुको कुरा मिल्छ । वृद्धका चारजना श्रीमतीहरु संगको सम्बन्ध नटिकेपछी अन्तत कान्छी श्रीमती ल्याउनुपर्ने बाध्यता थियो । दुई श्रीमतीको मृत्यु अनि दुइले छाडेर गएपछी एक्लो बनेका वृद्धले एक्लै घरको काम अनि दुई जना बेसाहारा नातिनातिना स्याहार गर्नुपर्ने बाध्यता थियो । वृद्धलाई पनि कसैको साथको खाचो थियो ।

दिनरात घन्टौ फोनमा कुरा गर्ने उनिहरुले करिब दुई महिनासम्म फोनमा बोलचाल र भेटघाट भएपछी बिबाह भएको थियो । अहिले जताततै चर्चा छ । तर उनिहरुको घरको अवस्था एकदमै नाजुक छ । धेरै नै गरिब परिवारको टिन दुलो परेर बर्खामा सुत्नै नसक्ने अवस्था छ । सहयोगका लागि 9811356374 मा सम्पर्क गर्न सक्नुहुनेछ । पुर्बश्रीमान संगको बिगि्रएको सम्बन्ध अनि आफुले छाडेर आएको सानो छोरो सम्झेर भावुक बनेर पुजाले यस्तोसम्म भनिन जुन कुरा सुन्दा उनका वृद्ध श्रीमान भाइरल बाजे नै भावुक बने तपाइको आखा रसाउनेछ तलको भिडियो हेर्नुहोला