यति धेरै फाइदै फाइदा : मोटो भएर हैरान हुनुहुन्छ ? त्यसो भए खानुहोस डल्ले खुर्सानी

काठमाडौँ, तपाई हाम्रै घरमा पाइने डल्ले खुर्सानी हाम्रो स्वास्थका लागी अचुक औषधी हो । यसको नियमित सेबनल मोटोपन घटाउन सहयोग गर्छ ।

डल्ले खुर्सानीमा पाइने क्याप्सिसिनका कारण रोगीलाई फाईदा पुग्ने बताइएको छ ।त्यस्तै नियमित सेवनले ग्यास्ट्रिक तथा अल्सरको संक्रमण बाट बचाउनु सहयोग पुर्याउछ ।

विशेष गरेर अकबरे खुसार्नी हालेर बनाइएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ। यसले पिसाबको बिरामीलाई फाइदा पुर्याउनुका साथै थकाइ पनि मेटाउँछ । हाडजोर्नी लगायतका दुखाइ घटाउँछ । ओयसनेपालको सहयोगमा :

तुलसी पुजा गर्दा हुने तपाईको जीवनमा यस्ता फाइदाहरु जान्नै पर्ने
तुलसीको सेवन गर्दा ध्यान दिनु पर्ने महत्वपूर्ण कुरा यस्को पातलाई कहिले पनि दाँतले चपाउनु हुँदैन र सीधै निल्नु नै उत्तम मानिन्छ यसरी तुलसीको पातको सेवन गर्दा धेरै रोगहरुबाट मुक्ति पाउने विश्वास गरिन्छ तुलसीको पातमा पारा धातु भन्ने तत्व रहने हुँदा यसलाई रोग विनाशक मानिन्छ यदि यस्को पात दाँतले चपाएर निलेको खण्डमा दाँतको लागि भने हानीकारक मानिन्छ त्यसैले पनि पात नचपाई सर्लक्कै निल्नु नै उचित मानिन्छ!!