कमला श्रेष्ठको “सेतै कपास” मा न्यानो माया सुजन लिम्बु सँग।

एडिनबरा, स्कटलैण्ड

आहा…रातै फुल्यो लालुपाते सेतै कपास,जाडा्े भयो छेउमा बसि छेक बतास! निकै नै मिठाे र रमाइलो गित, नेपाल स्कटल्याण्ड एसोसिएशनका सदस्य, स्कटल्याण्डका ब्यबसायी, समाज सेवी, मोडल एवम् गायिका कमला श्रेष्ठको, सुजन लिम्बु संगको पहिलो नयाँ गीत “सेतै कपास‘’ को म्युजिक भिडियो रिलिज गरिएको छ । आधादशक देखि विभिन्न स्टेज कार्यक्रममा अरुको गीत गाउँदै आएकी कमलाको यो पहिलो रेकर्डिङ गीत हो।

भिडियोमा सुजन लिम्बुसँगै गायिका कमला आफैं पनि मोडलको रुपमा छिन् । कृपया यस गीतलाई माया गरि एक लाईक र सेयर गरिदिन अनुरोध गर्दछु र यस्तै यस्तै अरू धेरै राम्रो र लोकप्रिय गीतहरू बाट सम्पूर्ण दर्शकको मन जित्न सकोस यहि शुभकामना।

“सेतै कपास” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।