कमला श्रेष्ठको “सेतै कपास” मा न्यानो माया सुजन लिम्बु सँग।

एडिनबरा, स्कटलैण्ड आहा…रातै फुल्यो लालुपाते सेतै कपास,जाडा्े भयो छेउमा बसि छेक बतास! निकै नै मिठाे र रमाइलो गित, नेपाल स्कटल्याण्ड एसोसिएशनका सदस्य, स्कटल्याण्डका ब्यबसायी, समाज सेवी, मोडल एवम् गायिका कमला श्रेष्ठको, सुजन...