रवि युवराज पक्राउ प्रकरणःप्रहरीको हतारोलाई दर्जनौ झटारो, निष्कर्षमा नपुगी नियन्त्रण किन (भिडियो सहित)

यतिखेर धेरैको ध्यान चितवनले खिचेको छ । न्यूज २४ टेलिभिजनका टिभी जर्नलिष्टद्वय रवि लामिछाने र युवराज कँडेललाई पत्रकार शालिकराम पुडासैनीको प्रकरणमा जोडेर चितवनमा अनुसन्धान भइरहेको छ । अनुसन्धान हुँदै गर्दा रवि र युवराज निर्दोष रहेको जिकिर गर्दै स्वतस्फुर्त जमात सडकमा उत्रिएको छ भने सामाजिक सञ्जालहरु पनि चर्चाको विषय यही बनेको छ । तर्क वितर्क छन त्यो स्वभाविक हो तर शालिकराम पुडासैनीको प्रकरणमा रवि र युवराजमाथि लगाइएको आरोपपछि उठेका केही प्रतिनिधि आवाजहरुलाई हामीले यहाँ समेटेका छौं ।

भिडियो हेर्नुहोस छर्लङ हुनुहुने छ र यदि यो कुरा मन परेयो भने सबैले एक एक सेयर गर्नुहोस ।