Saturday, Dec 07 2019
  • Contact Us
  • Privacy Policy
  • About US
Complete Nepali News Portal
२१-मङि्सर-२०७६
Skip to content
  •  Home
  • मुख्य खबर
  • प्रवास
  • मनोरंजन
  • विशेष
  • विचारदृष्टिकोण
  • स्वास्थ्य
  • आजको विनिमय दर
  • राशीफल
  • Videos
  • Contact Us

डायलासिस गर्न जाने गाडी भाडा सम्म छैन, गुल्मी चन्द्रकोटका बलबहादुर अर्यालको दुबै मृगौला फेल ( भिडियो सहित )

ScotNepal July 22, 2019

कमल खत्री असार ५ गुल्मी

गुल्मी चन्द्रकोट गाउपालिका वार्ड न ८ का ५८ बर्षिय बलबहादुर अर्यालको दुबै मृगौला फेल भएको २ बर्ष भन्दा बढी भयो । भारतको एक कम्पनिमा काम गर्दा गर्दै बिरामी परेका उनी मृगौलाले काम गर्न छोडेको थाहा पाएपछी घर फर्किए। उपचार गर्दा आफू सङ्ग भएको सबै पैसा सकियो । स्थानियले भैलो खेलेर उठाएको रकम, अलिअली गरि चन्दा उठाएको पैसा पनि सकियो अब उनलाइ डायलासिस गर्न बुटवल जाने गाडी भाडा, बुटवल गएर बस्ने खाने रकम र औषधि किन्ने पैसा सम्म छैन । पिडितकी भान्जी सरिता पोख्रेलले भनिन ” यहाँ बाट हुने सबै उपाय गरियो अब केही उपाय छैन कसैले सहयोग गरे मामा बाच्नु हुन्थ्यो ” ।

पिडितकी आमा ८५ बर्षिय हिरा कुमारी अर्याल रुदै भन्छिन ” छोरो भन्दा पहिला आफै जानू पाए यो अवस्था देख्नु पर्ने थियन , यस्तो दु:ख त कसैलाइ नपरोस । श्रीमती ५० बर्षिय लक्ष्मी अर्याल यो पिडाले बेहोसी जस्तै भएकी छिन राम्रो सङ्ग बोली सम्म निकाल्न सक्दिनन । हप्तामा दुई पटक डायलासिस गर्न बुटवल पुग्नु पर्छ एक पटकमा करिब ४ हजार लाग्छ अब एक रुपैया पनि छैन काल पर्खिनु सिवाय केही उपाय भएन भन्छन पिडित अर्याल ।

बाकी यो भिडियोमा

ScotNepal.Com

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
  • ताजा
  • मुख्य
  • लोकप्रिय

२० बर्षपछि गायक रामजी खाडले बनाए

5 घण्टा अगाडि

भाइरल जोडीले खेले रमाइलो म्युजिक भिडियो

3 घण्टा अगाडि

हेर्नुस भोइस अफ नेपालको बिजेता घोषणा

2 घण्टा अगाडि

हेर्नुस भाइरल जोडीको घर अचानक रंगीचंगी

2 घण्टा अगाडि

पोखरा रंगशालामा दर्शकमाथी प्रहरीको लाठीचार्ज, टिकट

1 घण्टा अगाडि

चर्चित महिला रेस्लर अस्मिता जुरेली अभिनित

2 मिनेट अगाडि

सार्कीले आफुलाई शर्मा बताउदा घरबार बिग्रियो,

9 मिनेट अगाडि

राजनैतिक आचरण र बिकाश

23 मिनेट अगाडि

२० बर्षपछि गायक रामजी खाडले बनाए

5 घण्टा अगाडि

भाइरल जोडीले खेले रमाइलो म्युजिक भिडियो

3 घण्टा अगाडि

हेर्नुस भोइस अफ नेपालको बिजेता घोषणा

2 घण्टा अगाडि

हेर्नुस भाइरल जोडीको घर अचानक रंगीचंगी

2 घण्टा अगाडि

पोखरा रंगशालामा दर्शकमाथी प्रहरीको लाठीचार्ज, टिकट

1 घण्टा अगाडि

चर्चित महिला रेस्लर अस्मिता जुरेली अभिनित

2 मिनेट अगाडि

सार्कीले आफुलाई शर्मा बताउदा घरबार बिग्रियो,

9 मिनेट अगाडि

राजनैतिक आचरण र बिकाश

23 मिनेट अगाडि

२० बर्षपछि गायक रामजी खाडले बनाए

5 घण्टा अगाडि

भाइरल जोडीले खेले रमाइलो म्युजिक भिडियो

3 घण्टा अगाडि

हेर्नुस भोइस अफ नेपालको बिजेता घोषणा

2 घण्टा अगाडि

हेर्नुस भाइरल जोडीको घर अचानक रंगीचंगी

2 घण्टा अगाडि

पोखरा रंगशालामा दर्शकमाथी प्रहरीको लाठीचार्ज, टिकट

1 घण्टा अगाडि

चर्चित महिला रेस्लर अस्मिता जुरेली अभिनित

2 मिनेट अगाडि

सार्कीले आफुलाई शर्मा बताउदा घरबार बिग्रियो,

9 मिनेट अगाडि

राजनैतिक आचरण र बिकाश

23 मिनेट अगाडि

सबैले हेर्नुहोला

किङ्ग कोब्राले डस्दा समेत बिष लाग्दै यिनलाई

https://youtu.be/4wi7v6TzAKQ

उत्कृस्ट पन्चे बाजा

https://youtu.be/8m7O0llmtgc

Spring Bath Nepal

https://youtu.be/azAudxonqm4

सम्बन्धित समाचारहरु

  • पोखरा रंगशालामा दर्शकमाथी प्रहरीको लाठीचार्ज, टिकट नपाउँदा दर्शक आक्रोशित (भिडियो)

  • २७ बर्षका युवाको डरलाग्दो अनुहार, नेपालमै उपचार असंभव, आमा रुदै...

  • गुल्मीमा बाँदर धपाउन बाघको प्रयोग! कुकुर पनि बाघ जस्तै रंगी...

  • महिला डाक्टरलाई ब*लात्कार गरेर मारेका चार जनालाई गो*ली ठोकिदियो पुलिसले

  • भूकम्प प्रतिरोधी भवन निर्माणसम्बन्धी एक हप्ते तालिम कुश्मामा शुरु

  • डॉ प्रियंका रेड्डीको हत्यामा संलग्नलाई कार्वाहीको माग गर्दै मैनवत्ती जुलुस

हाम्रो टिम

प्रधान सम्पादक

- टिका अधिकारी

फोटो/भिडियो

- टिका अधिकारी (युके)
- कमल खत्री (गुल्मी)

लेखक

-विजय थापा (अमेरिका)
-दीपशिखा शर्मा (काठमाडौँ)
-जगन कार्की (युके)

सहयोगी

- शिव भण्डारी (लन्डन)
- आङ कामी शेर्पा (अमेरिका)
- केश बहादुर कार्की (अमेरिका)

संवाददाता

-बिजय डंगोल (स्कटल्याण्ड)
-सुदीप गौतम (बुटवल)
-रविलाल पौडेल (गुल्मी)
-कर्ण बहादुर अधिकारी (मकाउ चीन)

मनोरंजन/लोक दोहरी

- निलमनी भण्डारी (काठमाडौँ)
- प्रमिला राइ (काठमाडौँ)

प्रस्तोता / उद्घोषक

- प्रेणा केसी (बुटवल)
- शितल शर्मा (काठमाडौँ)

Contact US

NEPAL ADDRESS

ScotNepal Media House Pvt Ltd

Registered No : 191390/74/075

3 Anam Nagar, Kathmandu

+9779841309833

admin@scotnepal.com

UK ADDRESS

ScotNepal Media House Pvt Ltd

Registered in England,

Registered No.

11568686

Registered Address:

Unit 1, 58 Plumstead High Street LONDON SE18 1SL

Follow Us


विज्ञापनको लागि
9841309833
+447828905018
scotnepalonline@gmail.com
स्कटनेपाल मिडियाहाउस प्राली द्वारा संचालित

© Copyright 2019, ScotNepal Media House Pvt Ltd All Rights Reserved Designed By: Tech-Info Nepal
This website uses cookies
This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish.Accept Reject Read More
Privacy & Cookies Policy

Necessary Always Enabled