Saturday, Dec 07 2019
  • Contact Us
  • Privacy Policy
  • About US
Complete Nepali News Portal
२१-मङि्सर-२०७६
Skip to content
  •  Home
  • मुख्य खबर
  • प्रवास
  • मनोरंजन
  • विशेष
  • विचारदृष्टिकोण
  • स्वास्थ्य
  • आजको विनिमय दर
  • राशीफल
  • Videos
  • Contact Us

अरुण थापा स्मृति दिवसमा भूषण खरेल र चर्चित आयुष केसी सम्मानित

Samrat July 22, 2019
“नयाँँ नारायण गोपाल” उपनाम पाएका चर्चित आयुष केसी

काठमाडौँ – थोरै गीत गाएर पनि नेपाली संगीताकाशमा सदा जीवित रहन सफल अरुण थापाको २० औँ स्मृति दिवसको अवसरमा शुभारम्भ द म्युजिकल जर्नी, भक्तपुर सांगीतक समाज र विनाता कला प्रतिष्ठानले शनिबार भक्तपुरको सूर्यविनायकमा गरेको सांगीतक श्रद्धाञ्जली कार्यक्रममा उनका अधिकांश गीतहरु नयाँ पुस्ताका कलाकारले प्रस्तुत गरे ।

कार्यक्रमका प्रमुख अतिथि तथा गीतकार–संस्कृतिकर्मी चेतन कार्कीले अरुण थापाको स्वरको जादू नै उनको जीवनको अमरत्वको कारक रहेको बताए । आफूले अरुणलाई स्वर्गीय भन्न नचाहने र यसको कारण उनको स्वर र उनले गाएका गीतहरुको अमृत जीवन नै रहेको संस्कृतिकर्मी कार्कीले बताएका थिए ।

गीतकार नगेन्द्र थापाले अरुण थापाको स्वर आवाजहरुको भिडमा अलग पहिचान बोकेको र भिन्न स्वादसहितको रहेकाले नै सदा जीवन्त बन्न सकेको बताए । उनको स्वरमा रहेको जादू र मिठासले संख्यामा थोरै भए पनि स्मरण र स्मृतिहरुमा अथाह बन्न सकेको गीतकार थापाले बताए ।

अरुण थापाका प्रिय गीतकार र अरुणलाई आफ्नो हृदयमा राखेका गीतकार सुवासचन्द्र ढुंगेलले व्यक्तिको कर्मको चर्चा हुनु पर्नेमा जोड दिए । व्यक्तिगत जीवनमा जस्तो रहे पनि अरुण थापाले नेपाली संगीतमा लगाएको गुनको चर्चा जति नै गरे पनि अपूर्ण हुने र राज्यले उनको सम्मानमा अलि कति पनि पहल गर्न नसकेको तर्फ उनले संकेत गरेका थिए ।

अरुण थापाको व्यक्तिगत जीवनका विविध पक्षबारे चर्चा भएको कार्यक्रममा अधिकांशले उनको स्वरको मिठासले नेपाली संगीतलाई भरिलो बनाएको बताए ।

विभिन्न कलाकारले सांगीतक प्रस्तुति दिएको कार्यक्रममा वरिष्ठ गीतकार भूषण खरेललाई अरुण थापा स्मृति सम्मान २०७६ तथा गायक आयुष केसीलाई सुशील चालिसे संगीत पुरस्कार प्रदान गरिएको थियो । आयुष केसी भारतीय टेलिभिजन जी टीभीको रियालिटी शो ‘सारेगमप लिटल च्याम्प्स’ को फाइनलमा पुगी चर्चाको शिखरमा पुगेका र “नयाँँ नारायण गोपाल” उपनाम पाएका बाल कलाकार हुन ।

। अरुण थापाले गाएका धेरै गीतहरु अहिले पनि उस्तै चर्चामा छन्, जस्तो पहिले थिए । अरुण थापाले प्रेमका गीत गाएका छन्, त्यससँग जोडिएका पीडाका गीतले उनको स्वरमा प्राण पाएका छन् ।

प्रेम र त्यसबाट मिल्ने सुख या दुःखका साथी बनेका छन् अरुणा थापाका गीतहरु । ‘ऋतुहरुमा तिमी हरियाली बसन्त हौ’ बोलको गीतले उनका गीतको रोमाञ्चकतालाई दर्शाउछन् । यस्तै ‘चोट के हो, बेथा के हो’ बोलको उनको गीतले प्रेममा भोग्नु पर्ने पीडाको चित्र उतारेको छ । उनका अधिकांश गीतहरुको स्मरण शनिबार भक्तपुरमा गरियो ।

बिबिसी लण्डनको World Ranking मा एआर रहमानको “छैया छैया…” दशौं स्थानमा आएको बेला राजेन्द्र रिजालको रचनाको गीतलाई राम थापाले संगितबद्ध गरेका अरुण थापाको स्वर रहेको “ऋतुहरूमा तिमी हरियाली बसन्त हौ” बोलको गीतले सातौं स्थान प्राप्त गरेको थियो । यसबारेको सानो भिडियो: https://www.facebook.com/watch/?v=272499330137076

ScotNepal.Com

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
  • ताजा
  • मुख्य
  • लोकप्रिय

भाइरल जोडीले खेले रमाइलो म्युजिक भिडियो

4 घण्टा अगाडि

हेर्नुस भोइस अफ नेपालको बिजेता घोषणा

3 घण्टा अगाडि

हेर्नुस भाइरल जोडीको घर अचानक रंगीचंगी

3 घण्टा अगाडि

पोखरा रंगशालामा दर्शकमाथी प्रहरीको लाठीचार्ज, टिकट

1 घण्टा अगाडि

चर्चित महिला रेस्लर अस्मिता जुरेली अभिनित

45 मिनेट अगाडि

सार्कीले आफुलाई शर्मा बताउदा घरबार बिग्रियो,

32 मिनेट अगाडि

राजनैतिक आचरण र बिकाश

18 मिनेट अगाडि

भाइरल अनौठो जोडी, रोमान्स गर्दा गदै

1 घण्टा अगाडि

भाइरल जोडीले खेले रमाइलो म्युजिक भिडियो

4 घण्टा अगाडि

हेर्नुस भोइस अफ नेपालको बिजेता घोषणा

3 घण्टा अगाडि

हेर्नुस भाइरल जोडीको घर अचानक रंगीचंगी

3 घण्टा अगाडि

पोखरा रंगशालामा दर्शकमाथी प्रहरीको लाठीचार्ज, टिकट

1 घण्टा अगाडि

चर्चित महिला रेस्लर अस्मिता जुरेली अभिनित

45 मिनेट अगाडि

सार्कीले आफुलाई शर्मा बताउदा घरबार बिग्रियो,

32 मिनेट अगाडि

राजनैतिक आचरण र बिकाश

18 मिनेट अगाडि

भाइरल अनौठो जोडी, रोमान्स गर्दा गदै

1 घण्टा अगाडि

भाइरल जोडीले खेले रमाइलो म्युजिक भिडियो

4 घण्टा अगाडि

हेर्नुस भोइस अफ नेपालको बिजेता घोषणा

3 घण्टा अगाडि

हेर्नुस भाइरल जोडीको घर अचानक रंगीचंगी

3 घण्टा अगाडि

पोखरा रंगशालामा दर्शकमाथी प्रहरीको लाठीचार्ज, टिकट

1 घण्टा अगाडि

चर्चित महिला रेस्लर अस्मिता जुरेली अभिनित

45 मिनेट अगाडि

सार्कीले आफुलाई शर्मा बताउदा घरबार बिग्रियो,

32 मिनेट अगाडि

राजनैतिक आचरण र बिकाश

18 मिनेट अगाडि

भाइरल अनौठो जोडी, रोमान्स गर्दा गदै

1 घण्टा अगाडि

सबैले हेर्नुहोला

किङ्ग कोब्राले डस्दा समेत बिष लाग्दै यिनलाई

https://youtu.be/4wi7v6TzAKQ

उत्कृस्ट पन्चे बाजा

https://youtu.be/8m7O0llmtgc

Spring Bath Nepal

https://youtu.be/azAudxonqm4

सम्बन्धित समाचारहरु

  • पोखरा रंगशालामा दर्शकमाथी प्रहरीको लाठीचार्ज, टिकट नपाउँदा दर्शक आक्रोशित (भिडियो)

  • बलात्कारको आरोपमा बाबा पक्राउ खुल्यो अर्को ड,रलाग्दो रहस्य रबिलाई सलाम...

  • २७ बर्षका युवाको डरलाग्दो अनुहार, नेपालमै उपचार असंभव, आमा रुदै...

  • गुल्मीमा बाँदर धपाउन बाघको प्रयोग! कुकुर पनि बाघ जस्तै रंगी...

  • महिला डाक्टरलाई ब*लात्कार गरेर मारेका चार जनालाई गो*ली ठोकिदियो पुलिसले

  • महिनावारी हुदा हिन्दु समाजमा मन्दिर प्रवेश नगर्नु र पर बस्नु...

हाम्रो टिम

प्रधान सम्पादक

- टिका अधिकारी

फोटो/भिडियो

- टिका अधिकारी (युके)
- कमल खत्री (गुल्मी)

लेखक

-विजय थापा (अमेरिका)
-दीपशिखा शर्मा (काठमाडौँ)
-जगन कार्की (युके)

सहयोगी

- शिव भण्डारी (लन्डन)
- आङ कामी शेर्पा (अमेरिका)
- केश बहादुर कार्की (अमेरिका)

संवाददाता

-बिजय डंगोल (स्कटल्याण्ड)
-सुदीप गौतम (बुटवल)
-रविलाल पौडेल (गुल्मी)
-कर्ण बहादुर अधिकारी (मकाउ चीन)

मनोरंजन/लोक दोहरी

- निलमनी भण्डारी (काठमाडौँ)
- प्रमिला राइ (काठमाडौँ)

प्रस्तोता / उद्घोषक

- प्रेणा केसी (बुटवल)
- शितल शर्मा (काठमाडौँ)

Contact US

NEPAL ADDRESS

ScotNepal Media House Pvt Ltd

Registered No : 191390/74/075

3 Anam Nagar, Kathmandu

+9779841309833

admin@scotnepal.com

UK ADDRESS

ScotNepal Media House Pvt Ltd

Registered in England,

Registered No.

11568686

Registered Address:

Unit 1, 58 Plumstead High Street LONDON SE18 1SL

Follow Us


विज्ञापनको लागि
9841309833
+447828905018
scotnepalonline@gmail.com
स्कटनेपाल मिडियाहाउस प्राली द्वारा संचालित

© Copyright 2019, ScotNepal Media House Pvt Ltd All Rights Reserved Designed By: Tech-Info Nepal
This website uses cookies
This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish.Accept Reject Read More
Privacy & Cookies Policy

Necessary Always Enabled