कतारको जेलमा परेका बिनोद रानाभाट बचाउ अभियानमा १९ लाख भन्दा बढी संकलन बाकी अपडेट आउन अझै बाकी !

बिनोद रानाभाट बचाउ अभियानमा सामाजिक अभियन्ता अर्जुन भुसाल मार्फत करिब ८ लाख रुपया संकलन भएको जानकारी फेसबुक स्टाटस मार्फत जानकारी गराएका छन ।

सामाजिक अभियन्ता अर्जुन भुसालको फेसबुक स्टाटस जस्ताको तस्तै :
आज प्रथम चरणमा रु:७,८२,६७१/(सात लाख बयासी हजार छ सय एकत्तर रुपैया) बिनोद रानाभाटको बुवा आमाको रोहबरमा कृसि बिकास बैन्कमा जम्मा गरेको छु।म मार्फत सहयोग गर्नुहुने सम्पुर्ण सहयोगि मनहरुलाइ बिशेस आभार ब्यक्त गर्न चाहन्छु। अझै धेरै जनाको पैसा झिक्न बाकी नै छ,कसैको नाम छुटेको भए भौचर म्यासेन्जरमा पठाइदिनुहोला।।।
ढुक्क हुनु तपाईहरुको सहयोगलाई हिनामिना हुन दिनेछैन।
सहयोगको लागि सम्पर्क न:9855054341(imo,whatsapp,viber)
यो पोस्टलाइ धेरै भन्दा धेरै शेयर गर्नुहोला।

बेलायत बाट समाजसेवी इशा गुरुङ फेसबुक स्टाटस जस्ताको तस्तै :
सुचना / आज दुई हप्ताको समयमा बिनोद रानाभाट बचाउ अभियानमा अर्जुन भुसाल भाइ मार्फत सन्कलित रु:७,८२,६७१/ रुपैया आज आधिकारिक समितिको खातामा जम्मा गरिएको छ , शिशिर भन्डारी भाइकोमा रू ३ लाख बढि संकलन भएको छ , दुबइमा १ लाख संकलन भएको छ , बिनोद बचाउ समिति खातामा रू ५ लाख संकलन भएको छ , हाल सम्म नगद रू १९ (उन्नाइस लाख ) संकलन भएको छ नेपालमा भने , बाकी कुबेत ,दुबइ ,नेपाल ,कतार ,बहराइन र जापानमा अभियान्ताहरू अहोत्र खटिनु भएको छ र म पनि अप्रत्यक्ष रूपमा यस बिनोद बचाउ अभियानमा लागी परेको जानकारी गराउदछु , सम्पुरण सहयोगीमनहरू प्रति उच्च सम्मान गर्दै अभियान्ताहरू प्रति हार्दिक आभार प्रकट गर्दछु , बाकी रकम बिबरण फेरी २ हफ्ता पछि यसरी नै जानकारी गराउने छु , धन्यबाद