ज्योतिषीले गरे फेरी देशको डरलाग्दो भविष्यवाणी,मङ्सिर सम्ममा ओली सरकालाइ ठुलो क्षेती

पछिल्लो समय देशको भविष्यवाणी गर्ने ज्योतिषीहरुको लर्को लाग्न थालेको छ।कोहि राजा आउछ भन्दै भविष्यवाणी गरिरहेका छन भने कोहि देशका नेताहरुको अबस्था गम्भीर भन्दै भाबिश्यवानी गर्दै आएका छन।यसै क्रममा पछिल्लो केहि समय यता एक युवा ज्योतिषी मिडियामा भाइरल छन।

उनले ओली सरकारलाई मङ्सिर सम्ममा केहि न केहि भयानक समस्या पर्ने ठोकुवा गर्दै भाबिश्यवानी गरेका छन।सरकारले गरेको काम र कार्यहरु राम्रो हुन् नसक्नुनै प्रधानमन्त्रीको सिरमा राहु बसेको उनको भनाई छ हेरौ उनले गरेको अन्य डर लाग्दो भाबिश्यवानीहरु के के छ: