लोक स्टार बिबादमा आएपछि जज पहिलोपटक मिडियामा,यसकारण आउट भएकि रहिछिन लक्ष्मी नेपाली

पछिल्लो समय अत्याधिक बिबादमा रहेको नेपालकै एक मौलिक रियालिटी सो हो नेपाल लोक स्टार।बिबाद पछि लोक स्टारका जज बीबी अनुरागी मिडियामा आएका छन।लक्ष्मी नेपालीलाई राम्रो स्वर हुदा हुदै पनि आउट गरेको बिषय लिएर मिडियामा चौतर्फी बिरोध छ।

उक्त लोक स्टारले पछिल्लो समय गला भएको कलाकारलाई स्थान न दिएको भन्दै उक्त बिषयको बिरोध आउन थालेपछि आयोजक टिम यो बेला तनावमा देखिन्छन।रामजी खाड,जयनन्द लामा,बीबी अनुरागी र सुनिता दुलाल सहितको जज ले कलाकार चिन्न नसकेकै हुन् त् ?हेरौ भिडियो कुराकानी :