कोमल वलीले खुलाइन् बिहे नहुनुको रहस्य, प्रेमपत्र बहिनीले च्यातिन् (भिडियो)

गायिका तथा सांसद कोमल वली र तीज गीत पर्यायवाची जस्तै छ । पछिल्लो दुई दशकयता नै भनौं हरेकजसो तीजमा उनको गीत छुट्दैनन् अनि कोमलले कम्मर मर्काउन पनि छोड्दिनन् । एक न एक गीतमा उनी आफै नृत्यमा देखिन्छिन् ।

भदौ महिनामा पर्ने तीज पर्व आउन अझै तीन महिनाजस्तो बाँकी छ तर कोमललाई भने तीज लागिसकेको छ । जेठको अन्तिम साता चल्दै गर्दा बिहिबार उनि राजधानीको टेकुस्थित एक पार्टी प्यालेसमा तीज गीतमा कम्मर मर्काउँदै गर्दा भेटिइन् । कोमललाई उनकै बहिनी प्रज्ञा सरद (चौलागाइँ) ले साथ दिँदै थिइन् ।

यो बीचमा गरिएको एक अन्तर्वार्तामा कोमलले बहिनीसँग बाल्यकालको कुरा साटिन् । लभ लेटर आएको प्रेम देखि बिहे प्रसंगमा कोमल र उनकी बहिनी प्रज्ञासँग गरिएको रमाइलो कुराकानी यहाँ प्रस्तुत छः