ज्योती मगरले चोली भित्र जवानी भन्दै पूर्वमा मच्चाईन हंगामा,’हेर्नुहोस भिडियो’

ज्योति मगर भन्ने बित्तिकै चर्चाका लागी जे पनि गर्ने र नेपाली लोकगित संगित क्षेत्रमा बिकृती ल्याउने गायिका भनेर धेरैले सोच्छन, बुझ्छन् । त्यसो त उनका पछिल्ला गतिबिधि मात्रै हेरे बुझको मान्छले त्यसो भन्नु पनि स्वभाबिक नै हो । ज्योति मगर छुटा लुगा लगाएर स्टेज चढेर होस् या पछिल्लो समय बिभिन्न गित संगितमा उत्तेजक अभिनय गरेर नै किन न होस् चर्चा र बिबादको घेरामा छिुन् ।

कथा अर्काको हुन्छ तर पात्र उनलाई बनाइन्छ, बिबाद उनको हुन्छ फाइदा अर्काले लिन्छ । एउटा गित तयार हुदा गितकार, संगितकार, निर्देशक सबैको उत्तिकै भुमिका हुन्छ तर गाली खाने बेलामा ज्योति एक्लि हुन्छिन ।

ज्योति मगरले बिकृति फिजाइ भनेर सत्तोसराप गर्दै आफु चोखिने अनी दश पटकसम्म लुकि लुकि त्यहि भिडियो हेर्ने जमातको कुनै कमि छैन । ज्योति मगरले पनि साडि चोली लगाएर मौलिक गित संगित गायिकी छिन् ती गित संगितमा खेलेकी छिन् तर ती गित संगितले औषत भन्दा कम चर्चा पाए ।

भिडियो हेर्नुस्