ज्योतिषी भनिने अर्जुन क्षेत्रीको हेडसर पहिलोपटक मिडियामा:अर्जुनले बोलेको झुटहरुको सबै पर्दाफास!प्रमाण सहित

पछिल्लो समय प्रहरी हिरासतमा रहेका अर्जुन छेत्री नाम गरेको ज्योतिषीको बिषय निकै चर्चामा छ।उनि ज्योतिषी हुन् या हैनन् भन्ने प्रश्न चौतर्फी उठिरहेको बेला हामी उनको घर सम्म पुगेर केहि बुझ्ने कोसिस गरेका छौ।उनि पढ्ने स्कुलमा पुग्दा उनि ज्योतिषी नरहेको खुलासा भएको छ।

केहि बर्ष अगाडी सम्म उक्त स्कुलमै पढेको भन्दै विधालयका हेड सरले उनी ज्योतिषी नरहेको खुलासा गरे।जन्म मिति देखि उनको नाम सम्म फरक रहेछ।उनको वास्तविक नाम अर्जुन थापा भनेर चिनीए पनि उनको स्कुले नाम सम्मर बहादुर थापा रहेको छ।उनि अहिले प्रहरी हिरासतमा रहदा उनको शिक्षकको भने यस्तो माग छ हेरौ :