साउदी अर्बको पसिनाको कमाइ बोकेर काठमाडौँ पुगे पिडितलाइ बचाउन, कति ठुलो मन ! (मार्मिक भिडियो)

जिल्ला सुन्सरी राम धुनी नगरपालिका ७ घर भएका बिष्णु लिम्बूको दुबै मिर्गौला फेल भएको छ बिगत ९/१० महिना अगाडी बाट डाईलेसिस को भरमा अस्पतालमा जीवन बिताईरहनु भएको छ।

पिडित लिम्बुको मिर्गौला प्रत्यारोपण गर्नको लागि ठुलो रकम चाहिएको हुनाले, निजको आर्थिक स्थिति अतिनै नाजुक भएको कारणले गर्दा सहयोग जुट्ने क्रम भैरहेको छ र बिरामी बिष्णु लिम्बूकै लागि भनी प्रबाशी साउदी अरब स्थित Al khaldi holding company (अल खाल्दी होल्डिंग कम्पनी) मा कार्यरत नेपालीहरुले केही पबित्र सहयोग जुटाउना सफल भएको र जम्मा रकम रु – 97,348 (सन्तानब्बे हजार तीन सय अड्चालिस रुपैयाँ ) सामाजिक अभियन्ता साथै सहयोगी मन भएका बिष्णु अधिकारीले यस रकमलाइ स्कटनेपाल प्रस्तोता नीलमणि भण्डारी मार्फत पीडितलाइ हस्तान्तरण गर्नु भयो ।

यदि तपाई पनि पिडित बिष्णु लिम्बुलाइ सहयोगी गरी उहाको उपाचार खर्च जुटाउनु चाहनु हुन्छ भनि तलको नम्बरमा सिधा सम्पर्क गर्नु सक्नु हुनेछ ।

बिरामी परिवार सम्पर्क 9819388800

हेर्नुहोस् पुरा भिडियो :