बर्षौ पछि पुरा भयो लोक गायक राजु परियारको सपना,३०लाख लगानीमा खोले दोहोरी,अन्तरबार्तामा राजुको हाँसो

लोक गायक राजु परियार लामो समय पछि मिडियामा आएका छन।बर्षौ देखि गीत संगीतबाट टाढा रहेका परियारले आफुले सोचेको जस्तो सफलता नभए पछि दोहोरी गीत गाउन छाडेको खुलासा गरेका छन।कमल सरगम संगको कुराकानीमा उनले दोहोरीमा आएको विकृतिले आफु पछाडी हट्नु परेको गुनासो गरे।

राजुले अन्तरबार्तामै सबैलाई हसाएका छन।दोहोरीमा झटारो हान्दै गरेका राजुले सबैलाई हसाएका हुन्।उनि सफल गायक हुन्।दोहोरीका राजा मानिने राजु पछिल्लो समय भने लाइभ दोहोरी बढी गाउनमा व्यस्त छन।हेरौ उक्त रमाईलो कुराकानी जस्ताको तस्तै :