मध्यरातमा मसानघाटमा यस्तो अबस्थामा भेटिए रामजी खाड,को हुन् यी युवती?भुत आयो भन्दा भागाभाग (हेर्नुहोस)

नेपाली लोक दोहोरीका चर्चित गायक रामजी खाड मध्यरातमा मसानघाटमा भेटिएका छन।एक युवती संग उनि मध्यरातमा भेटिएका हुन्।रामजी मुसुक्क हास्दै मिडियामा देखिएका थिए भने उनलाई आखा तर्दै रहेको अबस्थामा जुनु सुन्दास देखिन्थिन।

पछिल्लो समय महँगो लगानीमा दोहोरीको भिडियो निर्माण हुने गर्दछ यसैलाई मध्यनजर गर्दै अर्को एउटा दोहोरी गीतको भिडियो निर्माण भएको छ।रामजी खाडले गाएको उक्त गीतमा ७ लाख लगानीमा भिडियो निर्माण गरिएको हो।हेरौ भिडियो कुराकानी :