ऋषि धमलाकी छोरीको हातको अवस्था बुझ्दा श्रीमतीको आँखामा आँशु, निरुताको भर्जिन काण्डबारे बोलिन् एलिजा (भिडियो)

चर्चित पत्रकार ऋषी धमला र उनकी श्रीमती अभिनेत्री एलिजा गौतमको रानीबारी स्थित घरमा पुगेर फिल्मीनेपाल टिमले एलिजा र छोरी इरिका धमलासँग रमाइलो कुराकानी गरेको छ । छोरीको हत्केला बीनाको हातको बारे कुरा गर्दा एलिजा भावुक बनिन् ।

यो बीचमा धमला दम्पतिको पारिवारिक पाटोसँगै तथा पछिल्लो एक अन्तर्वार्तामा ऋषीजीले अभिनेत्री निरुता सिंहलाई सोधेको प्रश्नमा निस्किएको विवादको बारेमा पनि एलिजाले आफ्ना भनाइ सार्वजनिक गरेकी छिन् ।

स्मरण गराउँ ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा ऋषि धमलाले अभिनेत्री निरुताको ‘भर्जिनिटी’ बारे गरेको प्रश्न विवादित बनेको थियो । यीनै र यस्तै विभिन्न विषयमा ऋमला पत्नि एलिजा र उनकी छोरीसँग गरिएको अन्तर्वार्ता यहाँ प्रस्तुत छः

हेर्नुहोस :