के मेरो आँखाले बाँकी संसार तपाईले हेर्न मिल्छ? मिल्छ भने मेरो दुबै आँखा लिनुहोस् , म दिन तयार छु

घुसखोरी र भ्रस्टाचारी हरुको पर्दाफास गर्दै विभिन्न अप्ठेरो मा परेका तथा पहुच नभएका जनताको आवाज उठाएर निक्कै चर्चा कमाएका पत्रकार रबि लामिछाने र अर्का पत्रकार रमेश प्रशाई एक साथ देखिएका छन् । पत्रकार रबि लामिछानेले फेस बुक मालाइभ गरेको एक भिडियो लाइभ गर्दै एक साथ देखिएका हुन् ।

पब्लिक स्पिकर नेपाल सिजन २ को उपाधि हात परेका रमेश ले खुलेरै रविको प्रसंसा गरेका छन् त्यस्तै रबि ले पनि रमेश को काम को प्रसंसा गर्दै आफु निकै खुसि भएको बताएका छन् । रमेशले रबि लामिछानेले रासकोटमा बनाउन लागेको अस्पतालको लागि सहयोग पनि गरेका छन् ।

थप जानकारी यो भिडियोमा हेर्नुहोस