नेपाली यी बालिका बहुमुखी प्रतिभाकी धनी युनिका जसले सानो उमेरमै देखाईन यस्तो चमत्कार (भिडियो)

झापा धुलाबारी माध्यमिक बिद्यालयकाे प्लस टु मा अध्यनरत छात्रा युनिका गाैतम अहिले झापा जिल्लामै निकै चर्चित छिन्! कुनै पनि बिषयमा स्पष्ट र धारा प्रवाह रुपमा बाेल्न सक्ने क्षमता भएकी युनिका कार्यक्रम सन्चालन, कबिता बाचन मात्र नभई पढाईमा समेत अब्बल छिन् ! थुप्रै कार्यक्रम सन्चालन गरेर महानायक राजेश हमालकाे समेत मन जितेर प्रशंसा बटुली सकेकि गाैतम नेपाल स्काउट बाट समेत थुप्रै पुरस्कार र सम्मान पाई सकेकि छिन्! सानाे उमेर बाटै पढाइ लगायत अतिरिक्त क्रियाकलापमा सहभागिता जनाउदै स्थानिय रेडियाेमा बाल कार्यक्रम समेत सन्चालन गरि सकेकि छिन् ! महिला हिँशा बिरुद्धकाे १ नम्बर प्रदेश काे वक्तित्वकला प्रतियाेगितमा सबै भन्दा बढि भाेट प्राप्त गरी रहेकी युनिका देशमा न्याय र समानताका लागि अावाज उठाइरहने प्रण गर्छिन् उनले भाग लिएकाे महिला हिँसा बिरुद्धकाे भिडियाे हेर्नुस
” भिडियाे लिङ्क”