छिमेकि संग किन राम्रो संम्बन्ध राख्नुर्छ ?

महेश भट्टराई अमेरिका,

सत्य जस्तै लाग्ने यी घटनाहरू भोली तपाईको जिवनमा नघट्ला भन्न सकिदैन !

1. भ्याकेसनमा जादा घरको रेखदेख गर्न छिमेकी लाई अबिस्वास गरि चाबी नदिई बिजुली सट वा पानी फ्लड भै घर ध्वस्त

2. हिजो सम्म आफ्नै पद र धन ले उन्मुक्त भै मलाई कोहि चाहिन्न भन्ने आज क्यान्सर भै मृत्यु नजिक र छिमेकी हेर्न आउलान कि भनि कुरि बसिरहेको अबस्था

3. ग्यास स्टेशनमा काम गर्ने तेस्रो मुलुक हुदै आएको युवा गन सुटमा मृत्यु,छिमेकी बाट काज क्रिया र छ महिना पछि घर ठेगाना पत्ता लागि अस्तु नेपाल

4. पढ्न आएको बिध्यार्थि झुन्डिएर आत्महत्या, छिमेकि द्दारा काजक्रिया,बाबुआमा नेपालमा पैसा गन्दै

5. ९११ कल वा एम्बुलेन्स भन्दा छिटो आई अस्पताल पुर्याई जिवन रक्षा गर्छ छिमेकी

6. छिमेकी भन्दा कुकूर बिरालो लाई प्यारो गरि घरमा बन्द गरि vacation मा जादा rescue गरि animal neglect and abuse मा थाना र कोर्टमा

7. आफ्नै छोराछोरू लाई पिट्दा पि एच डि गर्न आएको बिध्यार्थि थाना र कोर्टमा छिमेकी द्दारा सुरक्षाको जमानत र सुरक्षा

8. श्रीमानको कार दुर्घटनामा मृत्यु medical, life insurance र पैसा भएर पनि आशु पुछ्ने र साथ दिने छिमेकी

9. Stroke ले paralysis भै wheelchair मा medical, life insurance भएर पनि कभरेज नभै आर्थिक र सामाजिक सहयोगको खाचो

10. भर्खर हिऊमा लडेर हात खुट्टा भाचिएको छिमेकीको घरमा छिमेकी द्दारा आलोपालो सहयोग र साथ
11. 11. बच्चालाई इमर्जेन्सी पर्यो काध थाप्न र आशु पुछ्न पहिला आउछ छिमेकि

“टाढा कै भए नि आफन्त र नजिकको छिमेकी संग जिवनभर राम्रो संम्बन्ध बनाई राख्नु “

“सलाई, नुन, सुन, टाई, चप्पल,होस वा साडी
मागे पाउछु सित्तैमा गर्छ ऊ सधै मेरो रखवाली”

निशुल्क “सामाजिक बिमा” आजै बाट शुरू गरौ !