“हेर्दा हेर्दै” मा प्रमिला, अन्जु पन्तको मार्मिक गित, सुभाष र जुनुको प्रेम कथा (भिडियो सहित)

काठमाडौँ : चर्चित गायिका अन्जु पन्तको सुमधुर आवाज रहेको नयाँ मार्मिक गित “हेर्दा हेर्दै” सार्बजनिक भएको छ। दर्जनौ चर्चित गितहरु नेपाली सांगीतिक आकाशमा पस्केर सर्बाधिक चर्चा कमाउन सफल गायिका अन्जु पन्तको अतिनै मार्मिक गीतको म्युजिक भिडियो भर्खरै मात्र सार्बजनिक भएको हो ।

नारायण अधिकारीको शब्द संगीतकार अर्जुन पोखरेलको संगीत रहेको यस गीतको म्युजिक भिडियोलाइ छायाँकार तथा निर्देशक नबिन के श्रेष्ठले छायांकन तथा निर्देशन गरेका छन् l मोडल प्रमिला क्षेत्रि, सुबाष चौधरी तथा जुनु जैसीको मार्मिक तथा उत्कृष्ट अभिनय अभिनय रहेको यस म्युजिक भिडियोलाइ बुढा सुब्बा डिजिटलले बजारमा लिएर आएको छ।

चर्चित गायिका अन्जु पन्तको सुमधुर आवाज रहेको नयाँ मार्मिक गित “हेर्दा हेर्दै” सार्बजनिक भएको छ। दर्जनौ चर्चित गितहरु नेपाली सांगीतिक आकाशमा पस्केर सर्बाधिक चर्चा कमाउन सफल गायिका अन्जु पन्तको अतिनै मार्मिक गीतको म्युजिक भिडियो भर्खरै मात्र सार्बजनिक भएको हो ।

नारायण अधिकारीको शब्द संगीतकार अर्जुन पोखरेलको संगीत रहेको यस गीतको म्युजिक भिडियोलाइ छायाँकार तथा निर्देशक नबिन के श्रेष्ठले छायांकन तथा निर्देशन गरेका छन् l मोडल प्रमिला क्षेत्रि, सुबाष चौधरी तथा जुनु जैसीको मार्मिक तथा उत्कृष्ट अभिनय अभिनय रहेको यस म्युजिक भिडियोलाइ बुढा सुब्बा डिजिटलले बजारमा लिएर आएको छ।

भिडियो हेर्नुहोस