नया तिज गित कोरियन साडीले बजार तताउदै (भिडियो हेर्नुहोस)

काठमाडौँ । नेपाली नारीहरुको महान पर्व तिजको पुर्व सन्ध्यामा गीत संगीत पारखीहरुका लागी फरक किसिमको लोक लयमा आधारित तिज गीत बजारमा आएको छ । गायिका इन्दिरा गैरे र खुमन अधिकारीको नयाँ तिज गीत “कोरियन सारी” बोलको गीत भिडियो सहित बजारमा आएको हो । यो गीत शरद पाण्डेले लेखेका हुन् भने संगीत पनि उनैले गरेका छन ।

गितको डान्सिङ भिडियो लाई दुर्गा पौडेलले क्यामेरामा कैद गरेका छन् भने यसको निर्देशन ख्याति प्राप्त निर्देशक काजिश श्रेष्ठले निर्देशन गरेका हुन् । भिडियो सम्पादन दिपक विष्टले गरेका छन । म्युजिक भिडियोमा अन्जली अधिकारी र सुमन परियारले मुख्य अभियन गरेका छन् । हेरौ नारी हरुको रमाइलो चाडमा सजिएको यो तीज कोसेली ‘कोरियन साडी’ ।

भिडियो हेर्न तल किल्लिक गर्नु होला ।