भुइँकटहरका काकाले गरे यस्तो अनुरोध, अशोक दर्जी र भुइँकटहरका गोप्य कुराहरुको खुलासा, थुक्पा माग्दा यस्तो घटना (भिडियो सहित)

सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको गीत छ, मन बिनाको धन ठूलो कि, धन बिनाको मन । यी शब्द सबैलाई तान्ने खालको त छन् नै यस गीतका गायक अशोक दर्जीका कारण पनि यो गीत भाइरल बनिरहेको हो।झापाको सडकहरूमा गाउने अशोक दर्जी अहिले स्टार बनिरहेका छन्। अशोक दर्जीको अहिले घर निर्माण कार्य तिब्र गतिमा चलिरहेको छ । भिभिन्न सहयोगी दाताहरुले अशोक दर्जीको घर बनाउन सहयोग गरिरहेका छन् ।

अशोक दर्जीका साथी भुइकटहरको पनि आर्थिक अवस्था अत्यन्तै कम छ । उनका बुबा आमा नै कम्जोर आर्थिक अवस्था तथा असिक्षित छन् । अहिले भुइकटहरले पनि निसुल्क पढ्न पाएका छन् । भुइकटहरको घरमा पनि सहयोगी मनहरुले सहयोग गर्न थालेका छन् । अशोक दर्जीका साथी भुइँकटहरका काका तथा छिमेकिहरुले सहयोगी मनहरुलाई सहयोगको अनुरोध गरेका छन् तथा भुइँकटहरको परिवारको बारेमा केहि कुराहरु खोलेका छन् ।
[youtube https://www.youtube.com/watch?v=poRih0bFg-o]