दिल निशानी मगरले किनिदिए नयाँ टि सर्ट, अब लगाउने भए मुकुन्देले (फोटो सहित)

फेसबुक र ट्विटरमा सधै विवादित कुरा गरेर रमाउने मुकुन्द घिमिरेले अब नयाँ टि-सर्ट लगाउन पाउने भएका छन्। लेखक तथा विश्लेशक दिल निशानी मगरले उनलाई नयाँ टि- सर्ट किनिदिएका हुन्। मुकुन्द घिमिरेलाई फाईभ स्टार होटलमा लगेर खाना खुवाएका थिए निशानीले। मुकुन्दले बियर र मासु पनि खाएका थिए।

सबिता माता र दिल निशानी को अन्तरबार्ता ! के के भयो त हेर्नुहोस भिडियो