बहुचर्चित गायक बद्री पंगेनी र सिता श्रेष्ठको आवाजमा आउने तीज गीतमा यी हुन् ठुलो छाती भएका लगानीकर्ता राजन क्षेत्री

पछिल्लो समय विदेशमा रहेका नेपालीहरुले नेपाली गित संगितलाई गरेको योगदान अतुलनिय छ । सिर्जनाको हिसावल होस या लगानीको रुपले होस उनिहरुले नेपाली गित संगितलार्ई अत्यन्तै ठुलो योगदान गरिरहेका छन ।

यस्तै नेपाली गित संगितलाई अत्यन्तै माया गर्ने राजन क्षेत्रीले मौलिक सिर्जना मार्फत अग्रज कलाकाहरुलाई जोड्ने प्रयास गरेका छन । गित सार्वजनिक नहुँदै चर्चामा समेत आइसकेको छ । गितमा बद्री पंगेनी र सिता श्रेष्ठ आवाज रहेको छ भने गितलाई रमेश वि.जीले सिर्जना गरेका हुन । साथै गितमा लय भने सञ्चारकर्मी कमल सरगमले बनाएका छन ।

गितको म्युजिक भिडियोमा समेत निकै चर्चित कलाकारहरु राखिएको छ । महेन्द्र गौतम र रश्मी भट्ट र रमेश मटारे र रमा थपोलियाको गितमा अभिनय रहेको छ ।

गित अब केहि दिनमा सार्वजनिक गर्ने तयारीमा निमार्ण युनिट रहेको छ । तातोपाटी सँग कुरा गर्दै प्रस्तुत कर्ता राजनले नेपाली मौलिक सिर्जनाको लागी सबैले सक्दो सहयोग गर्नु पर्ने बताउनु भयो । गितलाई चर्चित निर्देशक स्मृति तिमिल्सीनाले निकै मेहनत गरेर निर्देशन गरेकी छन ।