खेम सेन्चुरी र कमला मगरको आवाजमा ‘यो मेरो पिरती’ सार्वजनिक

कमला मगरको पहिँलो गीती एल्बम ‘यो मेरो पिरती’ सार्वजनिक गरेकी छन्। सार्वजनिक गीतमा गायिका कमला मगर र गायक खेम सेन्चुरीको स्वर रहेको छ। गीतलाइ कमला मगर अफिसियल युटुव च्यानल बाट सार्वजनिक गरीएको छ ।

रमेस परियारको शब्द संगीत रहेको उक्त गितमा पुस्पा खड्का र कबिता नेपालीको अभिनय रहेको छ। ‘यो मेरो पिरती’ गितलाई माया प्रेम र नेपाली मौलिक पनको प्रेमील रुपमा प्रस्तुत गरिएको छ।

कोरियोग्राफर तथा निर्देशन मौसम हिमालीको निर्देशनमा निमार्ण गरीएको उक्त गित लाई मनोज कार्कीले सम्पादन गरेका हुन् ।गोरखा ४ आरुघाट गाउँपलिकामा ५५ सालमा जन्मीएकी मगरले आफ्नो पहिलो गिति एल्बम भएकाले दर्शक स्रोतालाई प्रतिकृया दिन आग्रह गरेकी छन् ।

पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस।