श्रीमतीको सल,आँशु र बच्चा नै मेरो बाच्ने साहारा हो, भाईरल पिएन साईलाको रुवाउँने कथा (हेर्नुस भिडियो)

डटेर सामना गर्ने अदम्य शाहस छ पिएन साईला संग । पिएन साइलाको जिवन कतै रोईरहेको, कतै लडिरहेको, कतै साहस गरिरहेको महसुस गर्दा जो कोहिको आंखा भावाहिल हुन्छ ।

पीएन साइँलाका लोकस्टारमा जादा गएका ति मार्मिक शब्द सुनेर प्रतिस्पर्धी मात्र होइन, जजले समेत आँसु बगाएका थिए। काखे छोरा बोकेर स्टेज चढेका उनले यथार्थ जीवनलाई गीतमा व्यक्त गरेका थिए । पत्नीको निधनपछि एक्लिएका उनी छोरालाई बोकेर काठमाडौं आइपुगेको कथालाई गीतमा प्रस्तुत गरेका थिए ।

पत्नीको मृत्युपछि साइँलाले सम्झनामा सल चिनो राखेका रहेछन् । त्यही सलले छोरालाई बोकेर उनी लोकस्टारको मञ्चमा उक्लिएका थिए । उनले दमदार प्रस्तुति दिँदै अहिले लोकस्टारको टप १६ मा पर्न सफल भएका छन् ।

उनि भन्छन- ‘यही सलले छोरालाई बोकेर काठमाडौं ल्याउँदा सिंगो गाउँ रोएको थियो’ ‘पत्नी नरहेपछि कहाँ जाने भन्ने थाहा थिएन । घाटमा सबै लुगा जलाउँदा यो सल लुकाएर राखेको थिएँ । उनी स्वर्गबास भएको दुईवर्ष भयो । यो सलले आज उनी मसँगै छिन् कि भन्ने याद दिलाउँछ ।’ पुरा भिडियो हेर्न यहाँ जानुहोस ।