अष्ट्रेलिया पुगेर गायिका समीक्षा अधिकारीले लेखिन् यस्तो स्टाटस्

समीक्षा अधिकारी यतिबेला अष्ट्रेलियाको यात्रामा छिन् । गत मंगलवार राती त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अस्ट्रेलिया प्रस्थान गरेकी गायिका समीक्षा अधिकारी ‘कमेरो ईभेन्टस अष्ट्रेलिया द्वारा आयोजित कडेल होलि मेला’ का लागि अष्ट्रेलियाको यात्रामा रहेको बताएकी छिन् ।

उनले लेखेकी छिन्- जिन्दगीको खेललाई सजिलै नकार्न कँहा सकिन्छ र तरपनि ‘दुख अनि सुखलाई आत्मसात गर्दै अष्ट्रेलियाको यात्रामा छु । कमेरो ईभेन्टस अष्ट्रेलिया द्वारा आयोजित रकडेल होलि मेला २०२३ मा हजुरहरुसँगै होलि मनाउनको लागि म पनि आउँदैछु अनि हजुरहरु पनि आउनु है त ।

साँगीतिक कार्यक्रमका लागि उनी केही दिन अगाडि अष्ट्रेलिया उडेको उनका भिनाजु सुवास खत्रीले बताएका थिए । अष्ट्रेलिया उनको केही कार्यक्रम तय भएको छ । जसमा उनले आफ्नो नयाँ तथा पुराना चर्चित गीत गाउनेछिन् । सामाजिक सञ्जाल टिकटकमा उनलाई त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलमा विदाई गरेको भिडियो बाहिरिएको थियो ।