दिल्ली पुगेकी दिशा पटानीलाई एक युवकले लगातार पि’छा गरेपछि..

एजेन्सी(चर्चित बलिउड अभिनेत्री दिशा पटानीलाई दिल्लीमा एक फ्यानले लगातार पि’छा गरेर हैरा’न बनाएपछि अं-ग रक्षक राख्ने निर्णय गरेकी छिन् ।विज्ञापन सु’टिङका लागि दिल्ली पुगेकी उनलाई एक अपरिचित व्यक्ति पछि पछि लागेर है’रान बनाएपछि दिशाले यस्तो निर्णय लिएको बताइएको छ ।

यति सम्मकी उक्त व्यक्तिले दिशाको पछि लाग्दै सपिङ मल, होटल, फिल्म हलदेखि सबै ठाँउमा उनकै पछि लागेको बताइएको छ ।दिशासँग भेट्न नदिएको भन्दै उक्त मान्छेले होटलका कर्मचारीहरुसँग पनि झ’गडा गरेपछि उनी ड’राएकी थिएन् । त्यसपछि अं-ग र’क्षक राख्ने निर्णय गरेको बताइएको छ ।