तीन वर्षदेखि एउटै कोठामा कु’हिएको खुट्टो लिएर बसिरहेका जित बहादुरको पीडा कसले सुनिदिने (भिडियो सहित)

जित बहादुर तामाङ्ग अहिले मर्नु न बाच्नु को अबस्था मा पुगेका छ्न उनी अहिले पैतिस बर्ष पुगेका छ्न तर तीन बर्ष अघि देखि बिरामी भयर केही काम गर्न नसक्ने अबस्था मा पुगेका छन ।उनी पहिले त ठिकै थिय काम गरिरहेका थिय जीवन चलिरहेको थियो तर एक्कासी उनी लाई बिपत आइ पर्यो जित बहादुर को खुट्टा अहिले कुहियको छ।

सामन्य आर्थिक अबस्था रहेका जित बहादुर को खुट्टा मा हात्ती पाहिले लागेको र उक्त रोग बडेर खुट्टा कुहिने अबस्था मा पुगेको छ उनी को खिट्टा मा किरा पनि परेको उनिले बताय समान्य पसल गरेर जिबिका पार्जन गरेका उनी माथी आइपरेको रोग हात्ती पाइले रोग ले सतायको छ।

उपचार गर्न लाई उनी सग आर्थिक अबस्था नरेको र उनी को बुबा लाई पनि प्यारालाइस भएको र जित ले स्याहार सुसार गरेरै बित्यो धेरै समय त र बुबा पनि बितेर गएको उन्ले बताए ।र उनको उपचार भनेको आब खुट्टा काटेर फाल्नु पर्ने अनि मात्र हुने कुरा ड्क्टर ले भनेको उनिले बताय ।

पछिल्लो समय शर्मिला वाइबा र ऋषि धमलाको का’ण्डले सामा’जिक सञ्जालमा राँकिएको छ ।यसैबीच ॠषि धमला र शर्मिला वाइबा काण्डबारे बोल्दै अघोरी बाबा मिडियामा आएका छन्। उनी भन्छन् देशको महान पत्रकार भएर त्यस्तो काम गर्न नहुनि भन्दै सो कुरा सत्य भएमा ऋषिले शर्मिलालाई स्विकार गर्नुपर्छ भनेका छन्।

उनले यो कुरा साँचो हो भनि महान पत्रकार ऋषिलाई बाटोमा भेट भएमा कुटदिन्छु समेत भनेका छन्।अघोरी बाबाको सिद्धान्त नै अन्याय गर्दै हिडने मान्छेलाईकुटने हो उनले सो भिडियोमा बताएका छन्।

शर्मिला वाइबाले केही समय अगाडि ऋषि धमला लाई आफ्नो प्रेमी रहेको दावी गरेकी थिइन । त्यति’मात्र हैन उनले धमला संग विगत ११ वर्षको उमेरदेखि प्रेम’सम्बन्ध रहेको कुरा समेत आरो’प लगाएकी थिइन ।त्यसपछि उनले माफी समेत मागेकी थिइन । उनले आफुलाइ उक्साएको भरमा सो आरो’प लगाएको बताएकी थिइन ।

कर्मचारी सरुवामा अब भनसुन चल्दैन: प्रशासनमन्त्री मोदी

मोरङ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कर्मचारीको सरुवामा अब कसैको भनसुन नचल्ने बताएका छन् । विराटनगरमा आज नेपाल राष्ट्रिय कर्मचारी संगठन १ नम्बर प्रदेशको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् ।
कर्मचारी सरुवाको बेथिति न्यूनीकरण गर्न केही नीतिगत व्यवस्था गर्ने बताउँदै मन्त्री मोदीले भने, ‘सरुवामा नेताले भनिदिनुपर्ने वा नेतालाई भन्न लगाएर सुगम ठाउँमा बस्ने जुन प्रवृत्ति छ, त्यसको अन्त्य गर्न केही नीतिगत व्यवस्था गर्छौं, सरुवामा अब भनसुन चल्दैन ।’

भर्खरै बढुवा भएका उपसचिवलाई कसैको कुरा नसुनिकन स्थानीय तहमा पठाएर भनसुन प्रवृत्ति अन्त्यको थालनी गरेकोसमेत मन्त्री मोदीले उल्लेख गरे ।
भनसुन अन्त्य गर्न सुरुवात आफ्नैबाट गर्नुपर्ने बताउँदै उनले पार्टी निकट कर्मचारीलाई भने, ‘हाम्रै पार्टीको प्रधानमन्त्री छ, हाम्रै पार्टीको मन्त्री छ, अब जे भन्यो त्यही हुन्छ भन्ने तपाईंहरुले सोच्नुभएको छ भने त्यो भ्रम त्याग्दा हुन्छ ।’

माओवादी नेतृत्वको सरकार भएको वेला माओवादी निकटका कर्मचारीले भनेकै ठाउँमा सरुवा हुनुपर्छ भन्ने मानसिकता त्याग्नसमेत मन्त्री मोदीले आग्रह गरे ।

ट्रेड युनियनमार्फत् राजनीतिमा सक्रिय कर्मचारीले पनि पहिला जनताको सेवालाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ । जनताको सेवाभन्दा बढी राजनीतिमा क्रियाशील भएको पाइए निर्मम भएर कानूनी रुपमा कारबाहीको दायरामा ल्याउने मन्त्री मोदीले चेतावनी दिए ।

प्रधानमन्त्रीको मुख्य प्राथमिकता मुलुकमा सुशासन कायम गर्ने भएकाले सरकारको प्राथमिकताअनुसार सेवा प्रवाह गरी सुशासन कायम गर्न जोड दिनसमेत उनले निर्देशन दिए ।