यो सहरमा किन मानिसहरु पाइन्ट बिना घुमिरहेका छन् ? भाइरल फोटोहरू हेर्नुहोस्

काठमाडौं । सामाजिक सञ्जालमा भाइरल भएका तस्विर र भिडियोमा दर्जनौं मानिसहरु पाइन्ट नलगाई घुमिरहेका देखिन्छन् । यी तस्बिरहरू बस, मेट्रो र सडकमा खिचिएका हुन्। उनीहरुलाई देखेर सबैले एउटै प्रश्न सोध्छन्, के भयो यी मानिसहरूलाई ? किन पाइन्ट नलगाई घरबाट निस्किए ?

वास्तवमा उनीहरु सबै ‘नो ट्राउजर डे’ मा सहभागी भएका छन् । यसको अर्थ पाइन्ट बिना घुम्नु हो। यो दिवस हरेक वर्ष बेलायत सहित धेरै देशहरुमा मनाइन्छ र यस पटक आइतबार यो दिवस मनाइएको छ।

नो ट्राउजर डे सन् २००२ मा अमेरिकाको न्यूयोर्क सहरमा सुरु भएको थियो । यो विश्वव्यापी घटना हो। तर, कोरोना भाइरसको महामारीपछि पहिलो पटक सन् २०२३ मा मात्रै मनाइँदैछ । महामारीका कारण आयोजना हुन सकेको थिएन । यस अवधिमा मानिसहरूले शरीरको माथिल्लो भागमा जाडोको लुगा लगाएका थिए।

यो पनि पढ्नुहोस् :
एजेन्सी । भनिन्छ, आफ्नो सामाजिक जीवन र व्यक्तिगत जीवनलाई अलग(अलग राख्नुपर्छ। किनकी यी दुईको भेट हुँदा निकै कोलाहल मच्चिन्छ । सामान्य मानिसहरूका लागि यो गर्न धेरै सजिलो हुँदा, सेलिब्रेटीहरू कहिलेकाहीं आफ्नो सामाजिक र व्यक्तिगत जीवनलाई व्यवस्थित गर्न असमर्थ हुन्छन्। यसको एउटा कारण यो हो कि उनी जहाँ गए पनि, नचाहे पनि क्यामेरामा कैद हुने गर्छन् ।

प्रायः विवादमा पर्ने बलिउड अभिनेत्रीहरूका लागि उनीहरूको एमएमएस लीक हुनु ठूलो समस्या बनेको छ। हालै भोजपुरी अभिनेत्री त्रिशाकर मधुको लीक भएको एमएमएसले धेरै हेडलाइन बनायो, उनी पहिलो अभिनेत्री नभएपनि यसअघि पनि धेरै अभिनेत्रीको नाम यस्तो विवादमा फसेको छ । आउनुहोस् जानौं उनीहरु को को हुन्‘ ।

टेलिभिजन सिरियल ‘जस्सी जैसी कोई नही’ बाट दर्शकको मनमा घर गरेकी मोना सिंहले सानो पर्दादेखि ठूला पर्दासम्मको यात्रा पूरा गरेकी छिन् । यद्यपी यी अभिनेत्रीको एक निजी भिडियोले पनि इन्टरनेटमा निकै चर्चा पायो ।

यो भिडियोमा नायिका बिना कपडा देखिएकी थिइन् । तर, पछि अभिनेत्रीले यो भिडियोमा आफू नभएको तर कसैले फोटोसप मार्फत आफ्नो फोटो राखेको बयान दिएकी थिइन् ।

बाल कलाकारको रुपमा चलचित्रमा प्रवेश गरेकी हंसिका मोटवानीले पनि आफ्नो क्यूटले जताततै झण्डा फहराएकी थिइन् । फिल्मदेखि टिभी सिरियलसम्म, हंसिका एक समय सबैतिर थिइन् ।

हंसिकाको एक प्राइभेट भिडियो पनि लिक भएको थियो जसमा उनी बाथटबमा नुहाउँदै गरेको देखिन्छ । बलिउडकी चलेकी नायिका करिना कपुर हाल दुई सन्तानकी आमा बनेकी छिन् र सैफसँग सुखी दाम्पत्य जीवन बिताइरहेकि छिन् ।

तर, सैफसँग विवाह गर्नुअघि करीना कपूर शाहिद कपूरसँग सम्बन्धमा थिइन् । उनीहरु दुबैको एक निजी भिडियो पनि लिक भएको थियो । जसमा दुबैले बन्द कोठामा आफ्नो घनिष्ट क्षणको मजा लिई रहेका थिए ।

आफ्नो उत्कृष्ट सिनबाट मानिसमा फरक पहिचान बनाएकी मल्लिका शेरावतलाई कुनै समय बलिउडकी चर्चित गर्ल मानिन्थ्यो । जुन समयमा अभिनेत्रीहरु बोल्ड दृश्यहरु दिन नमान्ने गर्दथे, मल्लिकाले एकपछि अर्को बोल्ड फिल्महरु गरेर दर्शकमाझ हंगामा मच्चाएकी थिइन् ।

तर, मल्लिकाको एक प्राइभेट भिडियो पनि लीक भएको थियो, जसले निकै हंगामा मच्चाएको थियो । तर, पछि यो भिडियो पनि फेक सावित भयो ।

राधिका आप्टे आफ्नो स्पष्टवक्ता शैलीका लागि पनि चिनिन्छिन्, बलिउडकी परिपक्व अभिनेत्री राधिकाको धेरै निजी भिडियो सार्वजनिक भएपछि उनी एकदमै रिसाएकी थिईन् । अभिनेत्रीका अनुसार उनले त्यसबेला घरबाट बाहिर निस्कन पनि छाडेकी थिइन् ।

काठमाडौँ । चर्चित बेंकर रविना देशराज श्रेष्ठ अहिले अफ्रीकी महाद्वीप तट मौरिससमा रमाइरहेकी छिन् । उनी अफ्रीकी महाद्वीप तट मौरिससमा एक्लै नभई आफ्ना प्रेमीसँग पुगेकी हुन् ।

मेघा बैंकको कायममुकायम कार्यकारी अधिकृतबाट राजीनामा दिएको एक सातामा आफ्नो प्रेमी सार्वजनिक गरेकी रवीनाका पतिले केही वर्ष अगाडि एक जना बैंकरसँग नजिकिएको भन्दै डिभोर्स दिएपछि उनले नाम र दाम दुवै कमाइन् ।

तर कहिल्यै उनी अर्को पुरुषसँग यसबिचमा जोडिइनन् । कलाकार आयुष्मान र आशीरमानकी आमा तथा प्रियंका कार्कीकी सासू समेत रहेकी रवीनाले प्रेमको रहस्य आफ्ना छोरा र बुहारीलाई भन्नका लागि निकै प्रयास गरिन् ।

धेरै समय भन्न नसकेकी उनले आफ्नो प्रमको कुरा छोरा बुहारीलाई भन्दासाथ उनीहरुले स्विकारेपछि रबिनाले पुष १५ गते बिहीबार सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् आफ्नो प्रेमी सार्वजनिक गरेकी हुन् ।

वाइल्डलाइफ फोटोग्राफरका रुपमा चिनिएका स्टुआर्ट एलेक्जेण्डर च्याम्पम्यान नाम गरेका बेलायती नागरिकसँग प्रैममा परेकी रविना बैंकिङ क्षेत्रमा उच्च व्यवस्थापनमा पुग्ने सीमित नेपाली महिलामा पर्छिन् । स्टाण्डर्ड चार्टर्ड बैंकबाट बैंकिङ करिअर सुरु गरेकी उनी नबिल बैंक हुँदै मेगा बैंकमा सिनियर पदमा काम गरेको अनुभव छ ।