सामाजिक संजालमा भाइरल बनिरहेको भ्लगर एलिशा खड्गीको भिडियोको वास्तविकता के हो ?

सामाजिक संजालमा भाइरल बनिरहेको भ्लगर एलिशा खड्गीको भिडियोको वास्तविकता के हो ?
अहिले सामाजिक संजालले एउटा विकृति नै फ़ैल्याएको छ। विशेस गरि फेसबुक युटुब र टिकटक तिर यस्ता विकृति फैलिदै गएका छन्। अझ यसमा राम्रा भन्दा पनि नराम्रा कुराहरु अजै बढि मात्रामा फैलिरहेका छन्।

यस्ता सामाजिक संजालले राम्रा काम त् गरिरहेकै छन् तर यसलाई राम्रोसंग नियन्त्रण गर्न नसक्दा नराम्रा कुराहरु पनि बढि फैलिरहेका छन्। यसैबीच अहिले सामाजिक संजालमा एउटा भिडियो निकै नै भाइरल भइरहेको छ।

यस भाइरल भएको भिडियो नेपालका चर्चित मोटो भलगर राजकुमार थापा मगर संग सम्बन्धित भएको उल्लेख गरियको छ। उक्त अश्लिल भिडियोमा राज कुमार थापा मगर कि प्रेमिका एलिशा खड्गी को अनुहार संग मिल्दोजुल्दो रहेको छ।

भिडियोमा एलिशा खड्गी जस्तै देखियाकी युवती हुन्छिन तर यसलाई राजकुमार थापाले भीएफएक्स प्रयोग गरेर बनाएको बताएका छन्। जललाई नेपालका मेम पेजेहरुले पनि निकै नै ट्रोल बनाएर प्राथामिकताका साथ् हालिरहेका छन् ।

भीडियो मा देखिएकी केटी को दा हिने पाखुरामा कोठी रहेको देख्न सकिन्छ तर एलिशा खड्गीको भने सोही स्थानमा कोठी छैन। यस कारण अनुहार मिल्दो जुल्दो देखि एपनि एलिशा हैनन् भनेर प्रस्ट बुझिन्छ। यस्तै धेरै कुराह रु पनि रहेका छन् जसलाई राजकुमारले भिडियो मा प्रस्ट्या एका छन्। यसलाई प्रस्ट पार्न शनिवार राजकुमारले आफ्नो युटूब च्यानलमा भिडियो पनि पोस्ट गरेका छन्। अब प्रस्तुत छ भीडियो सामाग्री