मलाई जलन बनाउन एलिजाले ऋषि धमलासंग दिनहुँ फोटो हाल्छिन – शर्मिला वाइबा
काठमाडौं । पछिल्लो समय सामाजिक अभियानता शर्मिला वाइबा र ऋषि धमलाको विषयले सामाजिक संजाल तातिएको छ । यस विशेषलाई रास्ट्रीय मिडियाले त्यति चासो नदेखाएपछि विभिन्न युटुब र अनलाइन मिडियाहरुले प्रमुख समाचार बनाएर...