अब भ्रष्टहरुको बाजा बजाऊनेछु सदनमा गएर : ज्ञानेन्द्र शाही

काठमाडौँ । जुम्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले संसदको पहिलो बैठकमै एमसीसीविरुद्ध आवाज उठाउने बताएका छन् । निर्वाचित भएपछि शनिबार काठमाडौं आएका शाहीले विमानस्थलमा सञ्चारकर्मी र समर्थकमाझ सम्बोधन गर्दै पहिलो बैठकमै अमेरिकी...

भारतलाई रविको चुनौती: अत्याचार सैह्य हुँदैन, दार्चुलामा भेट्ने कि दिल्लीमा ?

काठमाडौं । दार्चुलामा भारतीय पक्षको ज्यादतीविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने आक्रामक बनेका छन्। दार्चुला सदरमुकाम खलंगामा रहेको नेपाल–भारत सीमा पुल एकपक्षीय रूपमा भारतले बन्द गरेपछि उनले भारतलाई चुनौती दिँदै युवा...

बालुवाटारमा जब प्रचण्ड कड्किए- माओवादीलाई भोट किन आएन?

काठमाडौं : माओवादी केन्द्रको पदाधिकारी बैठकले सत्ता समीकरणका सबालमा गरेको निर्णयले सशंकित बनेका प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार सत्ता गठबन्धनको बैठक डाके। आफ्नै नेतृत्वमा सरकार गठन गर्न अग्रसर रहेका देउवाका लागि माओवादीको निर्णय...

सन्दीप प्रकरणमा किशोरीको बकपत्र उजुरी भन्दा कडाः सिकाएको र घोकेजस्तो

बलात्कार आरोपमा पुर्वक्षका लागि थुनामा रहेका क्रिकेटर सन्दीप लामिछाने किशोरीको वकपत्रका कारण अझै समस्यामा परेका छन् । जाहेरीकर्ता किशोरीले अदालतमा बकपत्र दिँदा प्रहरी र सरकारी वकिललाई दिएको भन्दा कडा वयान दिएको वताईएको...

पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस् मंसिर २० गते मंगलबारको राशिफल

आज श्री शाके १९४४ बि.स.२०७९ मंसिर २० गते मंगलबार इश्वी सन २०२२ डिसेम्वर ६ तारीख मार्गशीर्ष शुक्ल पक्ष त्रयोदशी तिथी भरणी नक्षत्र शिव योग तैतिल करण चन्द्रमा मेष राशिमा पश्चात बृष राशिमा...

दीपक मनाङे नेकपा एसमा प्रवेश

मनाङबाट गण्डकी प्रदेशसभामा निर्विरोध निर्वाचित भएका राजीव गुरुङ (दीपक मनाङे) एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । मनाङेलाई एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीमा स्वागत गरेका हुन् । मनाङे पार्टी प्रवेश गरेसँगै गण्डकी...

शिक्षकको माग गर्दा विद्यालयबाटै निकालिए विद्यार्थी

महोत्तरी । गौशालास्थित राष्ट्रिय माध्यमिक विद्यालयमा शैक्षिक सत्र सुरु भएदेखि नै शिक्षककाे अभाव छ । शिक्षक नहुँदा यहाँ नियमित पठन पाठनसमेत हुन सकेको छैन । यही कारण विद्यार्थीहरूले शिक्षक अभावको समस्या समाधान...

माया हत्या प्रकरण: प्रेममा धोक दिएपछि हत्या

धनगढी । बैतडीको पञ्चेश्वरकी माया लुहारको हत्या आरोपमा महेन्द्रनगरबाट पक्राउ परेका २२ वर्षीय भरतराम कोलीले प्रेममा धोका पाएपछि हत्या गरेको बयान दिएका छन् । गत मंसिर १४ गते शिवनाथ गाउँपालिका–६ मा घाँटी...

सरकारी अस्पतालमा एक वर्षदेखि काम गरिरहेकी डाक्टरको पढाइ १० कक्षा पास !

काठमाडौं । सरकारी अस्पतालमा चिकित्सकका रुपमा कार्यरत एक युवती पक्राउ परेकी छिन् । उनी झण्डै एक वर्षदेखि नक्कली डिग्रीको सहारामा डक्टरको रुपमा काम गरिरहेकी थिइन् । उनी १० कक्षा मात्रै पास थिइन्।...

रवि लामिछानेलाई स्वतन्त्र पार्टीको सभापतिबाट हटाउन माग गर्दै निर्वाचन आयोगमा उजुरी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उक्त जिम्मेवारीबाट हटाउनुपर्ने माग गर्दै निर्वाचन आयोगका उजुरी परेको छ। नेपाली नागरिक तथा समाजवादी केन्द्र नेपालका सर्वोच्च नेता युवराज पौडेल ‘सफल’ले आयोगमा उजुरी दर्ता गराएका...