मेस्सीले फाइनल खेलेर सन्यास लिने

काठमाडौं । अर्जेन्टिनी सुपर स्टार लियोनल मेस्सीले कतार विश्वकपको फाइनल आफ्नो अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल हुने बताएका छन् । अर्जेन्टिनाको डियारियो डिपोर्टिभो ओलेसँग कुरा गर्दै मेस्सीले कतार विश्वकपको फाइनल खेलेर सन्यास लिने...

बाल गायिका कमला घिमिरेले गाएको लाइभ दोहोरीलाई लिएर विवाद

काठमाडाैं | दोहोरी गाएर सानो उमेरमै चर्चामा आएकी बाल गायिका हुन् कमला घिमिरे । दोहोरी फर्काउन माहिर धादिङकी घिमिरेले गाएका व्यावसायिक गीतहरू समेत युट्युबमा निकै चर्चित छन् । उनै बाल गायिका घिमिरे...

मेस्सीले रचे नयाँ इतिहास, अर्जेन्टिना पुग्यो फाइनलमा !

दोहा। दुईपटकको विजेता अर्जेन्टिना कतारमा जारी विश्वकप फुटबलको फाइनलमा पुगेको छ। अर्जेन्टिनाले मंगलबार राती भएको सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले हरायो। अर्जेन्टिनाको जितमा जुलियान अल्भारेजले दुई र लियोनल मेस्सीले एक गोल गरे। ३४...

मेस्सीको असिस्टमा अर्जेन्टिनाको तेस्रो गोल, अर्जेन्टिना देखाए एकपछि अर्को गज्जब खेल

दोहा। विश्वकप फुटबलको अहिले भइरहेको सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियाविरुद्ध ३–० गोलको अग्रता लिएको छ। यो पनि पढ्नुहोस् : काठमाडौं। विश्वकपको क्वार्टरफाइनलमा आफ्नो देश क्रोएसियासँग पराजित भएपछि ब्राजिलका चर्चित फुटबल खेलाडी पेले एक महत्वपूर्ण...

एमबाप्पेसँग मेस्सीले गरे बराबरी, बने सर्वाधिक विश्वकप गोल गर्ने अर्जेन्टिनी खेलाडी

दोहा। जारी कतार विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीका रुपमा अर्जेन्टिनाका लियोनल मेस्सीले फ्रान्सका केलियन एमबाप्पेसँग बराबरी गरेका छन्। क्रोएसियाविरुद्ध जारी सेमिफाइनलमा पेनाल्टीमार्फत गोल गर्दै मेस्सीले आफ्नो गोल संख्या ५ पु¥याएका हुन्। मेस्सी...

क्राेएसियाविरुद्ध अर्जेन्टिनाकाे दाेस्राे गाेल, अब अर्जेन्टिनालाई इतिहास रच्न बाट कसैले रोक्न नसक्ने

काठमाडौं– अर्जेन्टिनाले ५ मिनेटभित्र क्राेएसियाविरुद्ध २ गाेल हानेकाे छ। दाेस्राे गाेल अल्भारेजले ३९ मिनेटमा गरेका छन्। यसअघि ३४ मिनेटमा मेसीले पेनाल्टीमार्फत गाेल गरेका थिए। यो पनि पढ्नुहोस् : काठमाडौं। विश्वकपको क्वार्टरफाइनलमा आफ्नो...

मेसीकाे गाेल, विश्वकपमा अर्जेन्टिनाबाट सर्वाधिक गाेल गर्ने कीर्तिमान

काठमाडौं– लिओनल मेसीकाे पेनाल्टीकाे सहयाेगले ३४ मिनेटमा अर्जेन्टिनाले गाेलकाे अग्रता लिएकाे छ। अल्भारेजलाई डिबक्सभित्र लडाएपछि प्राप्त पेनाल्टीमा मेसीले गाेल गरेका हुन्। मेसी विश्वकपमा अर्जेन्टिनाका लागि सर्वाधिक गाेल गर्ने खेलाडी बन्न पुगेका छन्।...

इब्रा भन्छन्-“मलाई लाग्छ मेस्सीले विश्वकप जित्ने कथा लेखिएको छ”

एसी मिलानका स्ट्राइकर ज्लाटन इब्राहिमोभिच लियोनल मेस्सीले अर्जेन्टिनासँग २०२२ फिफा विश्वकप जित्नेमा विश्वस्त छन्। स्वीडिश फरवार्डले यस वर्षको प्रतियोगिताको संस्करणमा ला अल्बिसेलेस्टेको जितको कथा “पहिले नै लेखिएको” दाबी गरेका हुन्। यस वर्ष...

माधव नेपालको बिचल्ली, अब के गर्लान् माधव नेपाल ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १० सिट जितेको एकीकृत समाजवादीलाई समानुपातिक पद्धतिमा थ्रेस होल्ड कटाउन नसक्दा ठूलै झट्का लाग्यो । कुल सदर मतको ३ प्रतिशत पुर्‍याउन नसकेका कारण उसले समानुपातिकबाट सांसद निर्वाचित...

रक्सी पिएर कुटेपिट गरेपछि रिसको झोकमा श्रीमतीले गरिन् श्रीमानको हत्या

अर्घाखाँची – अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा श्रीमतीले श्रीमानको हत्या गरेकी छिन् । छत्रदेव गाउँपालिका वडा नम्बर १ चिदिका तुमचौरकी लक्ष्मी नेपालीले ७७ वर्षीय श्रीमान् बलबहादुर सार्कीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख...