समिक्षा अधिकारी भन्छिन् – ‘छोरी मान्छे सानो उमेरमा बहकिन्छन् राम्रो /नराम्रो छुट्याउन जान्दैनन्’

गायिका समीक्षा अधिकारीले आफूलाई हेपिएको भन्दै आक्रोश पोखेकी छन्। सोमबार सामाजिक सञ्जालमार्फत उनले आफूविरुद्ध अपशब्द बोलिएको बताएकी छन्। उनले कसैको नाम नतोकी आफ्नाविरुद्ध कुरा काट्ने धेरै जना रहेको उल्लेख गरेकी छन्। नबोली...

अस्पतालले पठायो यस्तो प्रमाण सन्दीप प्रकरणमा नयाँ मोड, पीडित भनिएकी किशोरी नाबालिग नभएको ……

सन्दीप लामिछानेबाट जबरजस्तीकरणीमा परेको भनिएकी किशोरी नाबालिग नभएको प्रमाण अस्पतालले दिएको छ।वीरगन्जस्थित नारायाणी अस्पतालले किशोरीको जन्म मिति २०६१ भएको प्रमाण जिल्ला अदालत काठमाडौंमा पठाएको हो। सन्दीपविरुद्ध जाहेरी दिने किशोरीको जन्म मिति २०६१...

कम्बोडियामा ज्यान गुमाएका निराकार पाण्डेको मृत शरीर अहिले त्यहाँ बेवारिसे अवस्थामा !

काठमाडौं – गत बिहीबार राति कम्बोडिया ग्राण्ड डायमण्डसिटी र क्यासिनोमा भएको आगलागीमा परी मृत्यु भएका निराकार पाण्डेको मृत शरीर अहिले त्यहाँ बेवारिसे अवस्थामा छ । यतिका दिन बितिसक्दा पनि सरकारले शरीर नेपाल...

लाइभ कार्यक्रममा आएर एकाएक किन रोइन अभिनेत्री सपना,’रुँदै भनिन् म बदनाम भए ‘

हरियाणाकी डान्सर तथा गायिका सपना चौधरी आजकल आफ्नो गीतका कारण निकै चर्चामा छिन् । हालै उनका धेरै गीतहरु रिलिज भएका छन्, जसलाई धेरैले हेरेका छन् । यस बाहेक सपना चौधरीले पनि स्टेज...

मनोरञ्जनकी रानी राखी सावन्तको आँखामा आँसु , आमाको अवस्था चिन्ताजनक भएपछि रुँदै आईन् सामाजिक सञ्जालमा

केही दिनयता राखी सावन्त मराठी बिग बोसमा देखिएकी थिइन् । उनले शोको बारेमा धेरै हेडलाइन बनाईन पनि । उनी बिजेता नभएपनि उनलाई धेरै मन पराइयो । अब राखी बिग बोसबाट बाहिरिएकी छिन्...

पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस् पौष २६ गते मंगलबारको राशिफल

आज श्री शाके १९४४ बि.स.२०७९ पौष २६ गते मंगलबार इश्वी सन २०२३ जनवरी १० तारीख माघ कृष्ण पक्ष तृतिया तिथी पश्चात चतुर्थी तिथी अश्लेषा नक्षत्र पश्चात मघा नक्षत्र प्रीती योग वव करण...

“छैठौं मनास्लु राष्ट्रिय अवार्ड – २०७९ तथा दोस्रो मनास्लु ईन्टरनेशनल आईकन अवार्ड” मा दशक पत्रकारिता सम्मानद्वारा बराईली सम्मानित

काठमाडौं, नेपाल । मनास्लु मिडिया प्रा.लि.को आयोजनामा “छैठौं मनास्लु राष्ट्रिय अवार्ड – २०७९ तथा दोस्रो मनास्लु ईन्टरनेशनल आईकन अवार्ड” सम्पन्न भएको छ । यस कार्यक्रममा मनास्लु मिडिया प्रा.लि.का अध्यक्ष मन बहादुर पुनको...

टिकटकबाट म्युजिक भिडियोमा उदाएकी ‘मिस पबि’ : कति लिन्छिन् पारिश्रमिक ?

पछिल्ला वर्ष टिकटकबाट म्युजिक भिडियोमा उदाउने कलाकारहरूको संख्या ठूलो छ । त्यसमध्ये केही कलाकारहरू म्युजिक भिडियोमा राम्रैगरी जमिरहेका पनि छन् । प्रिज्मा– प्रिन्सी खतिवडा, गरिमा शर्मा, गीता ढुंगाना, सुधार श्रेष्ठ लगायतका कलाकारहरू...

संसदमा सिके राउतले भने – ‘कुनैबेला मेरो नाम लिन निषेध गरिएको ठाउँमा आफै उभिँदा नयाँ अनुभुती भयो’

जनमत पार्टीका अध्यक्ष सीके राउतले संसद्मा उपस्थित भएर बोल्न पाउँदा नयाँ अनुभूति भएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा उनले विगतमा आफ्नो नाम पनि लिन निषेध रहेको भन्दै उनले अहिले लोकतान्त्रिक व्यवस्था र...

समीक्षा भन्छिन् – ‘जाँड खाएर कुट्ने लोग्नेसँग जाँडै खाएर लड्नुपर्छ ‘

काठमाडौँ । गायिका समीक्षा अधिकारी चर्चाका शिखरमा रहेका बेला उनी एकाएक विबादमा आइन् । पछिल्ला दिनमा सामाजिक संजालमा स्टाटस लेख्दै मेटाउँदै आएकी उनले आफ्ना स्टाटसमा बनेका समाचारहरु समेत मिडियालाई फोन गरेर आग्रह...