अखिल(क्रान्तिकारी) का नेताले गरे केपी शर्मा ओलीको कटाक्ष

फागुन, काठमाडौं ।
माओवादी केन्द्र निकट भातृसंगठन अनेरास्ववियू(क्रान्तिकारी) का केन्द्रिय सदस्य बाबुराम नेपालीले केपी शर्मा ओलीको कटाक्ष गरेका छन् । केपी शर्मा ओली एमसीसीको बारेमा चुक्क नबोलेको हुँदा उहाँले कटाक्ष गर्नुभएको छ । केपी ओली प्रवृत्ति माथी युवाहरुको हेर्ने नजर कस्तो छ भनेर उहाँले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो असन्तुष्टि प्रकट गर्नु भएको छ :-
“खोक्रो राष्ट्रियताको नारा भजाउने ,सबिधांन, ससंद र अदालत भत्काउने के पी ओली र एमाले भन्ने पाटी देश र जनता लुट्न ,होजाहाँ गफ चुट्न र जनताको मगज भुट्न मात्र काम लाग्ने रहेछ होइन भने सारा देशका पाटी ,जनता अनि चिन र अमेरीका बोल्यो एमसिसी को बारेमा तर बा बा बा बोलेन …यहि हो राष्ट्रियता
यहि हो स्वाधीनता …यहि हो समृध्दि …”