जनमुक्ति सेना नेपालले १९ औं वर्ष गाँठको अवसरमा एक विज्ञप्ती जारी गर्दै मुलुक गम्भिर संकटमा फसेको निष्कर्ष निकाल्यो !

राजन थापा,
जनमुक्ति सेना नेपालले १९ औं वर्ष गाँठको अवसरमा एक विज्ञप्ती जारी गर्दै मुलुक गम्भिर संकटमा फसेको निष्कर्ष निकालेको छ । जनमुक्ति सेना नेपालले सरकार तथा सरोकारवाला पक्षलाई विभिन्न सुझाव समेत दिएको हो । एक विज्ञप्ति जारी गर्दै जनमुक्ति सेनाले गणतन्त्र नेपाल स्थापना गर्न जनयुद्ध १९ दिने जनआन्दोलन ,मधेश तराई जनआन्दोलनमा शहिद हुनुहुने ज्ञात अज्ञात शहिदहरु,बेपत्ता योदाहरु,घाइते अपाङ्ग योदाहरु सबै प्रति उच्च सम्मान अर्पण गरेको छ ।

विडम्बना नेपालको राजनैतिक प्रणाली,राजनैतिकदल, राजनैतिक नेतृत्व दिनदिनै चुक्दै आए देश र जनता संग गरेका बाचा जन सेनासंग गरेका प्रतिबद्धताहरुमा अन्तघात गर्दै आएका महशुस भएको जनमुक्ति सेना नेपालले जनाएको छ।

शान्तिप्रकृया र द्वन्द्व व्यवस्थापनका अधुरा काम अझ बाँकि छन पिडितले न्यायपाउनु पर्ने स्थानमा न्याय नपाएको उल्लेख गर्दै जनमुक्ति सेना नेपालले पिडकहरू नै व्यवस्थामायि सवार भएको र पिडितहरु लागेको संघर्षमा कहिले सम्म लोकतन्त्रमा भौतारिने भन्दै प्रश्न गरेको छ । मुलकले काचुली फेरी सक्नु पर्ने, मुलुकको राष्ट्रियता,भौगोलीक असण्डता, सार्वभौम तथा राष्ट्रियएकता विकासको जग जनताको जिवनस्तर मजबूत भैसक्नु पर्ने, तर राजनैतिक दलहरु सत्ताको खिचातानी ,बैचारीक स्वलनका कारण यति बेला मुलुक गम्भिर संकटमा फसेको निष्कर्ष निकालेको छ ।

विज्ञप्ति : प्रिय योद्धाहरु,प्रिय न्यायप्रेमीजन समुदायहरु अभिवादन सर्वप्रथम गणतन्त्र नेपाल स्थापना गर्न जनयुद्ध १९ दिने जनबान्दोलन ,मधेश तराई जनआन्दोलनमा शहिद हुनुहुने ज्ञात अज्ञात शहिदहरु,बेपत्ता योदाहरु,घाइते अपाङ्ग योदाहरु सबै प्रतिउच्च सम्मान अर्पण गर्दछौ।

गणतन्त्र नेपालको स्थापना गर्न सामन्ती राजतन्त्रको विरुद्ध सम्पूर्ण उत्पीडीत वर्गको उत्थानकों निम्ति २०५२ सालबाट नेपाल कम्युनिष्ट पार्टी माओवादीले नेपालमा जनयुद्धको शुरुवात गर्यो । सोही जनयुद्धलाई उचाईमा पुराउने क्रममा २०५. साल मंसिर ८ गतेका दिन औपचारीक घोषणा सहित जनमुक्ति सेना नेपालको स्थापना,गठन र विकास गरिएको हो । गणतन्त्र नेपालको स्थापनार्थ अग्रपतिमा रहि लडदै देश,जनताको रक्षा र सुरक्षाको निम्ति सदैव प्रतिद्ध रहि आफ्नो गौरवशाली इतिहास जनमुक्ति सेना नेपालले कायम गर्दै आएको छ। युद्ध र शान्ती दुबैमा आफुलाई देश र जनताको पक्षमा सदैव जनमुक्ति सेना नेपालले उभ्याउदै आएको छ। जनताको चाहाना र भावनालाई सधै उच्च सम्मान गर्दै आउने कममा जनमुक्ति सेना नेपालले बृहत शान्ति सम्झौता पश्चात मुलुकको शान्ति र समुदीका निम्ती खेलेको भुमिका विश्वमा उद्दाहरण योग्य भएको छ।

१० वर्षे लामा इन्द्रबाट शान्तितर्फ रुपान्तरण गर्ने क्रममा जनमुक्ति सेना नेपालले गरेकी त्याग र योगदानलाई वर्तमान राज्यले सम्मानको साटो कमजोरीको रुपमा ठानिएको हो कि भन्ने महशुस भएको छ । किनकी गणतन्त्र नेपाल स्थापना गर्न लडेका योद्धाहरु माचि वर्तमान राज्यले गरेको अपमानित व्यवहार गणतन्त्रका लागी लड्ने योद्धाहरुलाई शान्ति प्रकृषाकी नाममा बा प्रमाणीकरणका नाममा दलालहरूसंग आत्मासमर्पण गर्दै सम्मानको साटो अयोग्य लडाक घोषणा गरी अपमा नगदै आए। साथै ति जनतामाधि गरेका बाचा राजनैतिक दलले सत्तालिप्मामा भुलेको महशुस हामी जनसेनाले गरेका छौं । १।तत्कालिन सामन्ति शाहीशासन अन्त्य र संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना पश्चात मुलुकले समृद्धिको मार्गमा जान्छ ,जनताको जिवनमा खुशीयाली,समृद्धि र शुसान प्राप्त गराउछौ भन्ने तत्कालिन राजनैतिक दल र बर्तमान राज्य सत्ताको प्रतिवद्धतालाई मानेर जनमुक्ति सेना नेपालले ०६३ मंसिर ५ गते बाट आजको मिति सम्म शान्ति स्थापना र समाज विकासको काममा योगदान पुराउँदै आएको छ ।

२ विडम्बना नेपालको राजनैतिक प्रणाली ,राजनैतिकदल, राजनैतिक नेतृत्व दिनदिनै चुक्दै आए देश र जनता संग गरेका बाचा जन सेनासंग गरेका प्रतिबद्धताहरुमा अन्तघात गर्दै आएका महशुस हामीलाई भएको छ।

३।शान्तिप्रकृया र द्वन्द्व व्यवस्थापनका अधुरा काम अझ बाँकि छन पिडितले न्यायपाउनु पर्ने स्थानमा पिडकहरू नै व्यवस्थामायि सवार छना पिडितहरु लागको संघर्षमा कहिले सम्म भौतारिमे लोकतन्त्रमाः ४ मुलकले यि बाहिरुमा काचुली फेरी सक्नु पर्ने थियो । मुलुकको गष्ट्रियता,भागालीक असण्डता, सार्वभौम तथा राष्ट्रियएकता विकासको जग जनताको जिवनस्तर मजबूत भैसक्नु पर्ने थियो । तर राजनैतिक दलहरु सत्ताको खिचातानी ,बैचारीव स्वलनका कारण यति बेला मुलुक गम्भिर संकटमा फसेको छ ।