काठमाडौँमा सहकारीले ४ करोड लिएर फरार, स्थानीय आक्रोशित हुदै तो,डफो,ड गरे, मालिक आउदा बित्तिकै हा,तपा,त गर्दै झ,म्टि,ए, प्रहरी हेरेको हेरै

चन्द्रागिरी । पछिल्लो समय काठमाडौ लगायत नेपालभरि सहकारी संस्थाहरु चयाउ उम्रिए झै उम्रिएका छन । अझ सहकारीकै कुरा गर्दा काठमाडैमा झन सबै जिल्लाको एक क्षेत्र भएकै कारणले गर्दा होला चोक चोकमा बिभिन्न नाम गरेका सहकारीहरु रहेका छन । हो आज हामी कुरा गर्दैछौ काठमाडौको चन्द्रगिरी नगरपालिकामा रहेको सहकारी संस्थाको जस्ले करिब करिब ४ करोड रुपैया लिएर अहिले अतापतो छैन । स्थानियहरु दिनानुदिन संस्था घेर्न आउछन, पैसा माग्न आउछन तर मालिक भनौ या म्यानेजर सधै लुक्ने गर्छन ।

अतोपतो हुन्न उनी आएको र गएको भन्ने । कसैको ४ लाख कसैको ८५ हजार कसैको ७ लाख लिन रहेको बताउछन । बिभिन्न स्किमका बाहना देखाएर संस्थाले सबै पैसा लगेपछि आफूस“ग अहिले घरभाडा तिर्ने पैस पनि नभएको बताउछन एक स्थानिय युवा ।

यो संस्थाको नाम हो बन्दना बहुउदेश्यीय सहकारी संस्था लिमिटेड जो चन्द्रागिरीको सर्तु·लमा रहेको छ । त्यहा यस्ता लाखौ पैसा खाएको र दिन नमानेको भन्दै आएका स्थानियहरु र भाडामा बस्नेहरुको लर्को छ । सबैले मालिक आउदा बितिकै अचानक हातपात पनि गरे र कुटन तम्सिएका थिए । तोडफोड गर्न भन्दै स्थानियको एउटा समूहनै बनेको थियो, त्यहाको जमात हेर्दा संस्थाले धेरै अगाडिबाट धेरैलाई उल्लु बनाएर पैसा नदिएको र उल्टै मिडियामा गए केही गर्न नसक्ने धम्की दिएको पनि बताउछिन अर्की एक युवती, जस्ले त्यहा श्रीमानलाई थाहा नै नदिई लाखौ फसाएकी रहेछिन, हेर्नुस |