भेटिए धादिङ मा अर्का प्रमोद खरेल, गरिबीमा लुकेको जादुमय स्वरले बल्ल पायो मिडिया, सबैलाई रुवाउने भिडियो

धादिङ । भनिन्छ नि कला र गलाको कुनै उमेर, जात, बर्ग, बर्ण केही नि हुदैन भनेर न त यस्को कुनै स्तर हुन्छ । यो त स्वतन्त्र र जस्मा पनि हुन सक्छ । हो आज हामी त्यही कलाले भरपूर धादिङका एक जना युवकको कुरा गर्दैछौ । उनको नाम हो सुमन बयलकोटी । प्रमोद खरेलका फयान भनेर चिनिएका उनी प्रमोद जस्तै बन्ने ठूलो धोको भएको बताउछन । प्रमोदका सबै गितहरु सुन्ने र गाउन सक्ने पनि उतिकै क्षमता छ उनमा । हेर्दा हेन्सम चिरिचट्ट देखिने सुमनको पारिबारिक अवस्था भने सोचेजस्तो छैन । सानैबाट गरिब परिबारबाट हुर्किएका गाउमा बसिरहेका उनी राजधानी छिर्दै गर्दा पनि सधै सोचिरहन्थे आफनो भबिष्यबारे ।

उनलाई प्रायले अर्का प्रमोद खरेल भनेर पनि चिन्ने गर्छन किनकि उनको स्वर प्रमोदको जस्तै छ भनेर धेरैले प्रशंसा गर्छन । उनलाई यस्तो भन्दा रमाइलो लाग्छ प्रमोदकै फयान भएकै कारणले गर्दा यस्तो भन्दा खुशी लाग्ने उनी बताउछन। गरिब परिबारमा हुर्किएका सुमनले पछिल्लो समय अन्तरबार्ताहरु धेरै दिएका छन । जस्ले गर्दा अहिले उनलाई धेरैले चिन्ने गरेको पनि बताउछन उनी । हेरौ उनको प्रमोदको भन्दा कडा स्वरको यो भिडियो |