कुन राशिका लागि कति शुभ छ यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल

नमस्कार, सबैमा सधै जसो यसपटक पनि तपाइको सेवामा हामी ज्योतिष, वास्तु र ग्रहगोचर सम्बन्धि समाग्री लिएर उपस्थित भैसकेका छौँ । आशा छ यस पटकको सामग्री पनि तपाइलाइ अवश्यनै मन पर्ने नै छ ।

आजको पञ्चाङ्ग – २०७७/०६/१० शनिबार आश्विन अधिक शुक्ल पक्ष्य दशमी तिथि रात्री ०९ः४४, उत्तरषाढा नक्षत्र रात्रीको ११ः०५ तैतिल करण, अतिगण्ड योग, राक्षस योगा रहेको छ । सूर्योदय बिहान ०५ः५४, सूर्य अस्त बेलुका ०५ः५५, दिनमान २९घटी ५८ पला चन्द्र मकर राशिमा रहेको छ । आज अन्तराष्ट्रिय परमाणु हतियार निर्मुल दिवश रहेको छ ।

खासमा राशि भनेको २७ वटा नक्षत्रको एउटा समूह हो । राशिको माध्यमबाट सूर्यादि नवग्रह सौर्यमण्डलामा भ्रमण गर्ने गर्छन् । ज्योतिषशास्त्र अनुसार सूर्यले पृथ्वीको वरिपरि ब्रह्माण्डमा घुम्ने बाटो कुल वृत्त ३६० डिग्रीको हुनेगर्छ । यस्तो बाटालाई १२ राशिको आधारमा १२ भागमा विभाजन गरिएको हुन्छ । ज्योतिषशास्त्रमा राशीहरु यसप्रकार रहेका छन, मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मिन ।
आउनुहोस् जानौ एक साता भरीको मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मीन लगायतका १२ राशिको राशिफलका बारेमा जानकारी लिऔँ ।

साप्ताहिक राशिफलको हेर्नुहोस्