कानुन हातमा लिनु नपरोस भन्दै कुमारले दिए यस्तो चेतावनी/१० भित्रमा कुलमानलाई नियुक्ती दिनु पर्छ (भिडियो सहित्)

धरान । धरान काण्डका विषयमा सामाजिक अभियान्ता कुमार राईले कडा चेतावनी दिएका छन् ।

सामाजिक सञ्जाल युट्यूवहरुमा विभिन्न विषयहरु सार्वजनिक हुन थालेपछि कडा चेतावनी दिएका हुन् । उनले युट्युबर न्यायधिस बनेको भन्दै डलरको खेती नगर्न चेतावनी दिए ।

उनले सो भिडियोमा कुलमानघिसिङलाई पुन: नियुक्ती गरियोस् भन्ने माग समेत राखेका छन् । कुलमानलाई पुन:नियुक्ती नगरे युवाहरु मिलेर अर्को कदम चाल्ने कुरा भिडियो भित्र भनेका छन् । कुरा कुरामा उनेले भनेका छन्, ‘फेसबुकमा फोटो राखेर समर्थन गर्दैमा केहि हुन्न । न्याय प्रेमी तथा कुलमान समर्थनहरु अब बाटो बाटोमा चोक चोकमा निस्कीएर सरकारलाई दवाब दिनु पर्छ ।’

भिडियो हेर्नुहोस्: